
Anm
Gmk
Ksm
Rbs
Gisld
Sds
Mbdvs
mbd
Pbu

Ssm
Bbu
nsb
Tsm
Gst
Rsb
Sls
Rgu
Vor
Wsp
Asm
Ggd
Sbs
Pvg
Rgs
Rgu
Bbbpu
Ksm
Hal

Bml
Abd
Rpp
Pls
Ptm
bbt
Gsb
Mks
Rmb
Syp
sab
Jmb
Jmb
काठमाडौं । अंग्रेजी नयाँ वर्ष सन् २०२१ आजदेखी सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सुरुवात् भएको भन्ने भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रोअनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष पनि भनिन्छ ।
केही वर्ष अघिदेखि नेपालका विभिन्न ठाउँमा अंग्रेजी नयाँ वर्ष मनाउने चलन बढेको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाण्डौको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा अंग्रेजी नयाँ वर्ष मनाइने गरिएको छ ।
