
gms
Amb
Gsbus
Pbu
Rbs
Ratbs
Csbus
Nssbus7
Bksbus5
Gsl
Ddhbs
dsbus
Jsbus
Ssbus

nsb
Asm
Rsb
Rgu
Rgu
Ssm
Bbbpu
Tsm
Wsp
Rgs
Bbu
Pvg
Hal
Ggd
Sls
Sbs
Gst
Ksm
Vor

Bml
Ptm
Jmb
sab
Gsb
Abd
Syp
Mks
Rpp
Rmb
Jmb
Pls
bbt
दाङ । नेकपा एमालेले दाङ क्षेत्र नम्बर १ मा चुनाव लक्षित गतिविधि सुरु गरेको छ ।
निर्वाचन परिचालन मुल कमिटि गठन भएसंगै पालिका र वडा स्तरका बैठकहरु सम्पन्न हुनेक्रम बढेको छ । यस्तै सम्पर्क कार्यालयहरु पनि स्थापना गर्ने क्रम सुरु भएको हो ।
त्यस्तै गढवा गाउँपालिकामा चुनाव प्रसारप्रसारसंग लक्षित कार्यालय स्थापना गरिएको छ भने राप्ती गाउँपालिका वडा नं. ८ मा अगुवा कार्यकर्ताहरुसंग उम्मेदवार रेवतीरमण शमार्लले छलफल गरेका छन् । लमहीका वडा तहमा पनि यसैगरी बैठकहरु भएका छन् ।


