
Bsn
Ksb
Nsb
Ppu
Tgp
Ksb
Csb
Fmb
Usb
Ssb
jsb
Ssb
Gsb
Ksb
Rsb
Rks

Ssb
Gsb
Hl1
Usb
Tsb

Nps
ptl
Rgu
दाङ । ग्वारखोलामा बस दुर्घटना हुँदा १८ जना यात्रु घाईते भएका छन् । तुलसीपुरबाट घोराही तर्फ जादै गरेको ना ६ ख १८१४ नं. को बस सोमबार बिहान पौने १० बजे तिर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिनु भयो ।
घाईतेहरुको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भई रहेको छ । घाईते सबैको अवस्था सामान्य रहेको डिएसपी सिंहले बताउनु भयो । दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको हो ।
