Sidha Patra सोमबार, पौष २०, २०७७

दाङ । ग्वारखोलामा बस दुर्घटना हुँदा १८ जना यात्रु घाईते भएका छन् । तुलसीपुरबाट घोराही तर्फ जादै गरेको  ना ६ ख १८१४ नं. को बस सोमबार बिहान पौने १० बजे तिर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिनु भयो ।

घाईतेहरुको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भई रहेको छ । घाईते सबैको अवस्था सामान्य रहेको डिएसपी सिंहले बताउनु भयो । दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको हो ।

हाम्रो टिम

संचालक : मेगमन बुढा मगर
सम्पादक: कृष्णे घर्ती मगर
निर्देशक: भानु जोशी
जिल्ला ब्युरो: टेकबहादुर पुन
वरिष्ठ सम्बादाताहरु: शिवराज पन्थी,जयप्रकाश पौडेल
सम्बादाताहरु: शिवराज खनाल,टोपेन्द्र खनाल,श्रावण बस्नेत

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लि.
# दर्ता नं. :– २४५९/०७७-०७८
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८४९८८७५१४
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]