मेची-महाकाली बुहारी संयुक्त आवाजको प्रथम स्थापना दिवस सम्पन्न 

कपिलवस्तु । मेची-महाकाली बुहारी संयुक्त आवाज शाखा कपिलवस्तुले प्रथम वार्षिक उत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । महिला तथा बालाबालिका हिंसा विरुद्धको हाम्रो अभियान मूल नारा बोकेको बुहारी संयुक्त आवाजले शुक्रबार(आज) दुःखी ,गरिब, असहाय, एकल महिला लगायतलाई यस्तो कोरोना महामारीको विषम परिस्थितीमा समस्यामा परेको भन्दै एउटा सानो सहयोगले केही राहत पुग्ने विश्वास गर्दै राहत वितरण […]

अबदेखि गुल्मीमै कोरोना परिक्षण,गरिने भदौ भित्रै सञ्चालन गर्ने तयारी

गुल्मी । गुल्मीमा कोरोना परिक्षण हुने भएको छ । जिल्लामा पिसिआर ल्याब तथा ५० बेडको आइसोलेशन हाउस संचालनको लागि यहाँका स्थानीय तहहरुले तयारीलाई अगाडी बढाएका छन् । जिल्ला स्तरिय विपद् व्यावस्थापन समितिले तीन वटै सरकार र निजी क्षेत्रहरुको सहयोग र समन्वयमा प्रयोगशाला र आइसोलेसन संचालन हुने भएको हो । गुल्मीको सदरमुकाम तम्घासमा कोरोना परिक्षण गर्न […]

काेभिड -१९ ले प्रभाब पर्यटनमा पनि

दाङ । काेभिड १९ काे प्रभाब सबै क्षेत्रमा देखा परिरहेकाे समयमा त्यसकाे असर पर्यटन तर्फ परेकाे पाइएको छ । दाङ देउखुरी काे चर्चित पर्यटकिय स्थल जखेरा तालमा पनि परेकाे छ । जसका कारण तालमा घुम्न अाउने मान्छेहरुकाे संख्यामा कमि अाएकाे छ । पहिले भरिभराउ हुने तालमा अहिले सुनसान जस्तैः भएको अबस्था छ । लमहि ३ […]

नेपाल रेडक्रस लमही उप-शाखाकाे आफ्नै भबन बन्ने निश्चित

दाङ। सधै अर्काकाे घरमा बसेर स्थापना काल देखि कार्य संम्पादन गर्दै अाइरहेकाे एक सामाजिक सस्था नेपाल रेडक्रस साेसाइटी लमही उप-शाखाकाे अब आफ्नै भबन बन्ने निश्चित भएको छ । प्रदेश सरकारकाे कुल ३० लाखकाे लगानीमा लमहीको सर्पदस उपचार केन्द्र संग सटेकाे खाली जग्गामा उक्त सोसाइटीको भबन निर्माण गरिन लागिएको उपशाखा लमहीका काेषाअध्यक्ष भाेजराज अधिकारीले जानकारी दिनु […]

राजापुर गा.पा अध्यक्ष केसी द्वारा तीजको शुभकामना

दाङ । देउखुरीको राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीले नेपाली महिला दिदी-बहिनीहरुको महान पर्व हरितालिका तीजको शुभकामना दिनु भएको छ । हरेक वर्ष झै यो वर्षपनि दिदी-बहिनीहरुले मनाउने हरितालिका तीज पर्व एक महत्त्वपूर्ण रहेको हुँदा सो पर्वको उपलक्ष्यमा अध्यक्ष केसीले स्वदेश तथा विदेशमा छरिएर बस्नु भएका सम्पुर्ण नेपाली चेलीहरुको सु-स्वास्थ्य एवं दीर्घायुको उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय […]

दाङको,देउखुरीमा काेभिड- १९ ले दुधमा पनि प्रभाब

दाङको,देउखुरीमा काेभिड-१९ ले दुधको क्षेत्रमा पनि प्रभाब पारेकाे छ । लमही नगरपालिका वडा नम्बर १ मा रहेका दुईवटा दुध संकलन गर्ने संस्थाले बताएका छन । किसान दुध उत्पादक सहकारी र निलकमल सहकारी सस्थामा यस्ताे प्रभाब देखिएकाे हाे । किसान दुध उत्पादक सहकारीमा पहिले ५०० सय लिटर दैनिकी जाने गरेमा अहिले ढाइ सय लिटर मात्रै संकलन […]

राजपुरमा बंशवली कमिटी गठन

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ कठबेरुवामा गएको आइतबार १५ जनाको कार्यसमिति रहने गरि वडा स्तरीय बंशवली कमिटी गठन भएको छ । देशका हरेक कुनामा छरिएर बसेका सम्पुर्ण वलीको बंशलाई एक ढिक्का बनाउने अभियान गाउँ,घरको टोल बस्तीबाटै सुरु गर्नु पर्छ भन्ने उदेश्यले वडा भित्रका वलीलाई एक ठाउँमा भेला बोलाई वडा स्तरीय कमिटी गठन […]

देउखुरी मोबाइल ब्यबसायी संघद्वारा मुटुरोगी चौधरीलाई आर्थिक सहयोग

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर १ नर्ति निवासी ३८ वर्षका मुटुरोगी कलस चौधरीलाई देउखुरी मोबाइल ब्यबसायी संघ लमहीले मंगलबार निवासमै पुगेर आर्थिक सहयोग गरेको छ । संघका अध्यक्ष भिम भुसाल,महासचिव राजु गिरि,कार्यक्रम संयोजक राजु कुमाल र वडा नम्बर १ का वडा अध्यक्ष नुमराज पौडेलको विशेष उपस्थितिमा संघले पिडक चौधरीलाई नगद १० हजार,४ सय,२५ […]

दाङको राजपुरमा सेवा युक्त रेन्वो गिरी होटलको उद्घाटन

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ बेलामा राजपुरकै सबैभन्दा पहिलो सेवा युक्त सम्पन्न रेन्वो गिरी होटलको सोमबार विधिवतका साथ उद्घाटन भएको छ । उक्त होटलको राजपुर गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष दुर्गा प्रसाद शर्माले विधिवतका साथ रिबन काटेर उद्घाटन गर्नु भएको हो । राजपुरको एक मात्र धरोहरको रुपमा रहेको सोमइथान मन्दिरमा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]