दाङको एक सामुदायिक वनको मिलोमतोमा सालको रुख काटियो, २७ क्युफिट काठ बरामद

आश्विन ७ गते,बुधबार-दाङ । देउखुरीको सुर्य सामुदायिक वन उपभोक्ता समूह मलमलामा ठुलो बदमासी भएको रहस्य खुलेको छ । गढवा गाउँपालिका वार्ड नम्बर १ मलमला स्थित उक्त सामुदायिक वनको क्षेत्रभित्र केहीदिन पहिले तीन वटा साल प्रजातिको रुख कटान गरिएको रहस्य खुलेको हो । सामुदायिक वन उपभोक्ता समूहको मिलोमतोमा वन माफियाहरुले कारोना महामारी तथा लकडाउनको मौका छोपी […]

दाङ,राप्ती गाउँपालिकाको जनता आधारभुत विद्यालय करङ्गेकोट पहिरोको उच्च जोखिममा

आश्विन ७ गते,बुधबार-दाङ । देउखुरीको एक सामुदायिक विद्यालय पहिरोको उच्च जोखिममा परेको छ ।जिल्लाको राप्ती गाउँपालिका वडा नम्बर ५ को पहाडी गाउँ करङ्गेकोटमा रहेको जनता आधारभुत विद्यालय बर्स्षादलेे पहिरोको उच्च जोखिममा परेको हो । सिसहनियाँ बजार देखि करिव ७÷८ किलोमिटरको दुरीमा रहेको सो विद्यालय नियमित वर्षातका कारण विद्यालयको दुई कोठे भवन सहित शौचालय पहिरोको उच्च […]

विपि काेईराला युवा नेतृत्व विकास मञ्च क्षेत्र नं१ दाङले राजपुर गा.पालाई ११ सय बढी माक्स हस्तान्तरण

दाङ । विपि काेईराला युवा नेतृत्व विकास मञ्च क्षेत्र नं १ दाङले बिहीबार देउखुरीको राजपुर गाउँपालिकालाई ११ सय बढी माक्स हस्तान्तरण गरेको छ ।विपि काेईराला युवा नेतृत्व विकास मञ्च राजपुर गाउँपालिकाका संयाेजक शिव कुमार यादकाे अध्यक्षता तथा विपि काेईराला युवा नेतृत्व विकास मञ्च क्षेत्र नम्बर १ दाङका सभापति किरण विक्रम शाहकाे प्रमुख  आतिथ्यता र राजपुर […]

दाङका ८ वर्षिय समर पुनले आफ्नो जन्म दिन निलसागरमा गएर मनाए

दाङ । देउखुरीका समर पुनले अाफ्नो ८ आैँ जन्म दिन फरक तरिकाले मनाएका छन् । अधिकांशले अाफ्नो जन्म दिनमा केक काटेर,भोज खुवाएर तामझामका साथ हजाराै रकम खर्च गरेर जन्म दिन मनाई रहँदा लमही नगरपालिका वडा नम्बर ४ अर्नहवा निवासी बुवा गोपाल पुन र अामा रूपा रोकाका छोरा समर पुनले अाफ्नो ८ अाैँ जन्म दिनमा बिहीबार […]

दाङ,बालबालिकाहरुको पठनपाठनको सन्दर्भमा भाद्र मसान्तसम्म निचोड निकाल्छौ,देउखुरीका ४ वटै पालिका शिक्षा प्रमुख:

दाङ । देउखुरीका ४ वटै पालिकाका शिक्षाप्रमुखले कोभिड-१९ को कारण पठनपाठनबाट बन्चित रहेका बालबालिकाहरुको पठनपाठनको सन्दर्भमा आफुहरुले भाद्र मसान्तसम्म निचोड निकाली वैकल्पिक माध्यमबाट असोज- १ गतेदेखि शैक्षिक गतिबिधी संचालन गरिने बताउनु भएको छ । लमही न. पा. , गढवा गा.पा. ,राप्ती गा.पा. का शिक्षाप्रमुखको भनाई अनुसार विद्यार्थीहरु  स्कुलमै उपस्थित गराएर पठनपाठन गर्न नसकिने भएकोले वैकल्पिक […]

दाङ,आयाम बहुउद्देश्यीय सहकारी संस्था लि.गढवाकाे छैठौं साधारणसभा सम्पन्न

दाङ । देउखुरीको गढवा गाउपालिकामा रहेको आयाम बहुउद्देश्यीय सहकारी संस्था लि.गढवाकाे छैठौं साधारणसभा आइतबार सम्पन्न भएकाे छ । संस्थाका अध्यक्ष ओमप्रकाश बस्यालकाे सभापतित्व एव् लमहि जेसिसका पुर्व अध्यक्ष बसन्त कुमार भण्डारीकाे प्रमुख आतिथ्यतामा आइतबार सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका सचिव श्याम बहादुर चाैधरिले बार्षिक प्रतिवेदन,पेश गर्नु भएको थियो भने संस्थाका काेषााध्यक्ष कालिप्रसाद चाैधरिले आर्थिक […]

अब लकडाउनको बिकल्प खोजौ अध्यक्ष श्रेष्ठ

दाङ । कोरोना भाइरस (कोभिड-19)को कारणले लामो समय लकडाउन तेस अनुरुप गरि खाने बर्गमा प्रत्यक्ष असर त परेकै छ । दिन भरि काम गरि साझ हात मुख जोर्ने सर्मिक बर्गमा परेको असर बारे न अहिले सरकारले कुनै राहतको कार्यक्रम ल्याएको छ,´न कसैले यस बिसयमा सोचेको नै छ ।` लकडाउनहुन सुरुहुनु लगत्तै तछाड र मछ्डा गर्दै […]

रुपन्देहीको-देवदहमा खुल्यो खाद्यान्न बैंक, पुग्नेले दिनुस,नपुग्नेले लिएर जानुहोस्

रुपन्देही । लामो समय देखि जारी लकडाउनका कारण समस्यामा परेका गरिव तथा विपन्न परिवारलाई लक्षित गरि रुपन्देहीको देवदहमा फुड वैंक संचालनमा ल्याईएको छ । सामाजिक अभियान्ताहरुले विभिन्न सामाजिक सस्थाहरुको सहकार्यमा “पुग्नेले दिने नपुग्नेले लिने” भन्ने सामाजिक भाव बोकेर खाद्य सामग्री संकलन तथा वितरण केन्द्र (फुड बैंक ) सञ्चालन गरिएको हो । लियो क्लब अफ लर्ड बुद्ध […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]