देउखुरीमा सालको १४ थान अबैध चिरान काठ सहित दुई जना पक्राउ

दाङ । देउखुरीमा १४ थान अबैध सालको काठ सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राप्‍ती गाउँपालीका वडा नम्बर १ पाखापानी बस्ने बर्ष ४३ को डिल्लीराज गिरी र गढवा गाउँपालिका-१ कालाकाटे बस्ने वर्ष ३९ को ट्याक्टर चालक विकास घर्ती रहेका छन् । गत कार्तिक ३ गते बिहान अन्दाजी ०८:०० बजेको समयमा राप्‍ती गाउँपालिका […]

सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व विधिवत सम्पन्न

सिराहा । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी भव्य साथ मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ । कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरुले व्रत सङ्कल्प गरी स्नान गरेर चोखो नितो खाएका थिए । पहिलो दिनको यो विधिलाई स्थानीय बोलीचालीको भाषामा ‘नहाय–खाय’ भनिन्छ । यस्तै […]

देउवा दम्पती सिंगापुर पुगे,एयरपोर्टबाट ह्वीलचेयरमा बाहिरिए

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा सिंगापुर पुगेका छन् । गएराति काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका उनीहरु सिंगापुरको चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । विमानस्थलबाट बाहिरिने क्रममा देउवा दम्पती ह्विलचेयरमा देखिएका थिए । देउवा दम्पती स्वास्थ्य उपचारका लागि गएराति सिंगापुर एयरलाइन्सको विमानमार्फत् काठमाडौंबाट प्रस्थान गरेका थिए । त्यस्तै जेनजी […]

देशभर वर्षा र हिमपातको सम्भावना:सतर्कता अपनाउन आग्रह

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। यस प्रणालीको प्रभावले सोमबार रातिदेखि बुधबार बिहानसम्म गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको […]

कञ्चनपुरको कारागारबाट भागेका ३ सय ८८ कैदीबन्दी फिर्ता

कञ्चनपुर । जिल्ला कारागार कञ्चनपुरबाट भागेकामध्ये हालसम्म ३८८ कैदीबन्दी फिर्ता आएका छन् । फिर्ता आएकामा ३७१ पुरुष र १७ महिला कैदी रहेका छन् । त्यस्तै कारागार कार्यालयका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार कारागार तोडफोडपछि फरार भएका कैदीबन्दीमध्ये अझै ९९ जना फरार रहेका छन् । फरारमध्ये १७ महिला कैदीसमेत छन् । जोशीका अनुसार फिर्ता भएकामध्ये ६३ […]

सुनको मूल्य थप दुई हजार घट्यो

काठमाडौँ । सोमबार सुनको मूल्य थप दुई हजार घटेको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य २ हजार रुपैयाँ घटेको हो । जस अनुसार सोमबार सुनको मूल्य तोलामा २ लाख ३९ हजार ९०० रुपैयाँ कायम भएको छ । आइतबार भने तोलामा २ लाख ४१ हजार ९०० रुपैयाँ कायम भएको थियो । त्यस्तै तिहार बिदाअघि सुन […]

आज छठ पर्वको मुख्य दिन:साँझ अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै

काठमाडौँ । आज कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन रहेको छ । साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ । बिहानै अज स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने व्रत विधि रहेको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व […]

कैलालीमा श्रीमतीद्वारा श्रीमानकाे हत्या

धनगढी । कैलालीमा एक महिलाले आफ्नो श्रीमानको हत्या गरेकी छन् । शनिबार राति जोशिपुर गाउँपालिका वडा नम्बर – ३, बस्ने ३५ वर्षीया सुनितादेवी कठरीयाले श्रीमान् ५० वर्षीय लखनलाल कठरियाकाे हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले राति करिब ११ बजे घरमै कठरीयाकाे हत्या भएको बताए । श्रीमती […]

गृह मन्त्रालयद्वारा विभिन्न जिल्लाका सिडिओ र सहसचिव गरि ३६ जनाको सरुवा

काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी र मन्त्रालयका सहसचिव गरी ३६ जनाको सरुवा गरेको छ । गृहमन्त्री स्तरीय निर्णय अनुसार,मन्त्रालय मातहतका दुई विभागका महानिर्देशक सहित ललितपुर,मोरङ, रुपन्देही लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा भएका हुन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]