
Ggp
Srbpu
Ses
Gfs
Sgr
Rgp1
Lnp
cjs
pku
Pes
Rgp
Unsku
Djs
Pbu

Sls
Asm
Bbu
Pvg
Ksm
Gst
Ggd
Wsp
Tsm
Rsb
Rgs
Rgu
Vor
Sbs
Bbbpu
Hal
nsb
Rgu
Ssm

bbt
Syp
Bml
Rpp
Ptm
Pls
Jmb
Jmb
Gsb
Mks
Rmb
sab
Abd
दाङ । ५६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उमनपा–१६ का ६० वर्षीय रुपलाल डाँगीलाई पक्राउ गरेको छ ।
बोल्न नसक्ने ती महिलालाई मङ्सिर १६ गते घरमै बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर २२ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए ।
त्यस्तै प्रहरीले आरोपितलाई घरबाटै पक्राउ गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।नयाँयुगबोध
