राप्ती आँखा अस्पताल तुलसीपुरद्वारा नव आगन्तुक प्रशिक्षार्थी तथा अभिभावहरुलाई स्वागत

दाङ । नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज,अध्ययन,तालिम तथा अनुसन्धान कार्यक्रम राप्ती आँखा अस्पताल, नेत्रज्योति प्राविधिक शिक्षालय तुलसीपुर–४ रक्षाचौर दाङको आयोजनामा नव आगन्तुक प्रशिक्षार्थी तथा अभिभावहरुलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।एकाडेमीक चिफ राप्ती आँखा अस्पतालका सहायक प्रा.डा रञ्जितकुमार साहको अध्यक्षता तथा नेपाल नेत्रज्योति संघ दाङका सहकोषाध्यक्ष प्रणवकुमार खड्काको प्रमुख आतिथ्यमा […]

दाङको ज्ञानज्योति फाउन्डेसन एमबिएमा चम्कियो सफलता

दाङ । तुलसीपुर स्थित ज्ञान ज्योति फाउन्डेसनले आफ्नो एमबिए कार्यक्रमको पहिलो ब्याचमै उल्लेखनीय सफलता हात पारेको छ । पहिलो वर्षमै विद्यार्थीहरुले ल्याएको उत्कृष्ट नतिजाले संस्थाको शैक्षिक प्रतिष्ठा झनै माथि उकासेको छ । मंगलबार सार्वजनिक गरिएको एमबिए प्रथम सेमेस्टरको नतिजामा ज्ञान ज्योतिकी छात्रा वर्षा केसीले ३.६७ जीपीए प्राप्त गर्दै अव्वल स्थान हासिल गरेकी छन् । सो […]

पाल्पामा ईभी गाडी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु

पाल्पा । पाल्पामा इभी गाडी दुर्घटना हुँदा चालक सहित तीन जनाको घटनास्थल मै मृत्यु भएको छ । मृत्यु हुनेमा सवारी चालक रैनादेवी छहरा ४ का ३४ वर्षीय कमल रायमाझी, रैनादेवी छहरा वडा नम्बर २, सोमादीका ३७ वर्षीय मुक्तबहादुर बुढाथोकी र वडा नम्बर ४,मेहलढापका ४१ वर्षीय रामबहादुर गाहा रहेको प्रहरीले पाल्पा प्रहरीका सूचना अधिकारी होम प्रसाद […]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य र युएनडीपी टोलीबीच भेटवार्ता

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी) को एक प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय राप्ती उपत्यका(देउखुरी)मा बुधबार भएको हो । भेटमा मुख्यमन्त्री आचार्यले स्थानीय उत्पादन अभिवृद्धि गर्दै रोजगारीका पर्याप्त अवसर सृजना गर्न समुदाय परिचालनलाई सरकारले प्राथमिकतामा राखेको बताए । उनले दातृ निकायहरुले समेत सरकारका […]

रुपन्देहीमा ईभी गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु,४ जना घाइते

रुपन्देही । रुपन्देहीमा ईभी गाडी अनियन्त्रित भएर रुखमा ठोक्किँदा भएको दुर्घटनाबाट तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बागमती प्रदेश ०१००६ ख ७७८२ नम्बरको ईभी गाडी रुपन्देहीको सालझन्डीबाट रुद्रपुरतर्फ जाँदै गर्दा कन्चन गाउँपालिका–५ स्थित फायर लाइनमा दुर्घटना भएको हो। दुर्घटनामा तीन जनाको मृत्यु र चार जना घाइते भएका छन् । त्यस्तै मृतकहरुमा […]

राजपुरको शिवशक्ति माविबाट एसईईमा उत्कृष्ट नतिजा ल्याउने सृष्टिलाई छात्रवृत्ति प्रदान

दाङ । राजपुर गाउँपालिका वडा नम्बर –७, भौवास्थित शिवशक्ति माध्यमिक विद्यालयमा अध्ययनरत सृष्टि खत्रीलाई “तुलसीराम नेपाली जेहेन्दार छात्रवृत्ति” प्रदान गरिएको छ । विद्यालयका प्रधानाध्यापक लीलाधर विकका अनुसार सृष्टिले २०८१ सालको एसईई परीक्षामा उत्कृष्ट अंक हासिल गरेकी थिइन् । उनलाई प्रोत्साहनस्वरुप नगद ७ हजार रुपैयाँसहितको छात्रवृत्ति प्रदान गरिएको हो । स्वर्गीय तुलसीराम नेपालीको सम्झनामा उनका पिता […]

सोलुखुम्बुमा पर्यटकलाई उद्घार गर्न उडेको हेलिकोप्टर दुर्घटना

काठमाडौँ । सोलुखुम्बुको लोबुचेमा बुधबार आज बिहान हेलिकोप्टर दुर्घटनामा परेको छ। अल्टिच्युट एयरको हेलिकोप्टर हेलिप्याडमा अवतरण गर्नेक्रममा चिप्लिएर दुर्घटनामा परेको सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र थापाले जानकारी दिए । त्यस्तै हेलिकोप्टर दुर्घटनाबाट मानवीय क्षति भने भएको छैन । हेलिकोप्टरमा क्याप्टेन विवेक खड्का मात्र रहेका थिए। हेलिकोप्टरमा भने क्षति पुगेको छ। सहायक प्रजिअ थापाका अनुसार […]

आज तीनवटा प्रदेशको उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । आज कोशी,बागमती र गण्डकी गरि तीनवटा प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा भारी हिमपातको सम्भावना छ । त्यस्तै विभागका अनुसार उक्त अवधिमा देशको बागमती, कमला,कोशी र कन्काई […]

प्रतिनिधिसभा विघटन विरुद्धका रिटमा आज सुनुवाइ हुँदै

काठमाडौँ । प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुँदैछ । त्यस्तै सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद विघटन बदर एवं संसद पुनःस्थापना समेतमा उत्प्रेषण,परमादेश आदेशको माग गर्दै दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुनेछ । यस्तै संवैधानिक इजलासमा १६ वटा रिट निवेदन माथि एकमुष्ट सुनुवाइ […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]