
jsb
Gsb
Ssb
Tgp
Bsn
Rks
Usb
Csb
Fmb
Rsb
Ksb
Nsb
Ppu
Ksb
Ksb
Ssb
दाङ । देउखुरीको सिसहनिया महादेवा जोड्ने नेपालकै दोस्रो लामो पुलको किनारा भत्किएको छ । राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महादेवा जोड्ने पुलको किनारा भत्किएको हो । पुल क्रस गरे लगत्तै ग्राभेलले भरान गरि पिच गरिएको आधा सडकपनि भत्किदा आवात जावतमा खतरा बढेको छ । बुधबार बिहान अबिरल बर्षाका कारण दक्षिण चुरेबाट बगेर आउने खहरे […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयले आफ्नो नयाँ प्रशासनिक भवनबाट सेवा सुरु गरेको छ । वडाले भालुवाङमा ८ कोठे भवनबाट सेवा दिन सुरु गरेको छ ।बुधवार एक कार्यक्रमका विच स्थानिय नागरिक, जनप्रतिनिधि, राजनैतिक पार्टी प्रतिनिधि, समाजसेवी, कर्मचारी,पत्रकारहरुको सहभागीतामा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले नयाँ प्रशासनिक भवनको उद्घाटन गर्नु भएको हो […]
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । मूल्य बढाएको दुई साता पनि नबित्दै निगमले मंगलबार फेरि इन्धनको मूल्य बढाएको हो । गत असार १० गते राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ बनाएको थियो । पुनः प्रतिलिटर २ रुपैयाँले बढाएर पेट्रोलको मूल्य १२९ रुपैयाँ पुर्याएको छ । […]
डोटी । डोटी जिल्लाको बडीकेदार गाउँपालिकाको देउली-रिसेडी सडकखण्डमा काम गरिरहेको डोजरमा अज्ञात व्यक्तिद्वारा आगजनी गरिएकाे छ । मिलन कन्ट्रक्सनको बा २ क ८५२१ नम्बरको डोजर सोमवार राती करिब १२ बजेतिर आगजनी भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । त्यस्तै डोजर पूर्ण रूपमा जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सहायक सूचना […]
दाङ । बस्तविक भूमिहिन सुकुम्वासी, भूमिहिन दलितलाई जग्गाको मालिक बनाउने, अव्यवस्थीत बसोवासको समस्या समाधान गर्ने उद्देश्यले काम भैरहेको लुम्बिनी प्रदेश सभा सदस्य माननीय सांसद रेवतीरमण शर्माले बताउनु भएको छ । लमही नगरपालिका वडा नं. ९ अमिलियाबाट जग्गाको नाप नक्सा गर्ने कार्यको सुभारम्भ गर्दै माननीय सांसद शर्माले शक्तिसाली आयोगले काम थालेको र सरकार परिवर्तन भएमा पनि […]
दाङ । देउखुरी उद्योग बाणिज्य संघले लमही बजारमा घर भाडा लिएर ब्यापार व्यवसाय गर्ने व्यापारीलाई भाडा छुट गराउने बारेमा घर धनीहरुलाई अपिल गर्ने निर्णय गरेको छ । बुधवार संघको लमहीमा बसेको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष खगेश्वर खनालले जानकारी दिनु भयो । “लकडाउनले व्यापारीहरुको ब्यापार धरासायी परेको कारण घर भाडा छुट गरी दिए सहज हुने […]
दाङ । लागू औषध दुर्व्यसन सम्बन्धि दुई दिने सचेतनामुलक कार्यक्रम मंगलबारदेखि लमही नगरपालिकामा सुरु भएको छ । लमही नगरपालिकाकाे आयाेजनामा कार्यक्रम सुरु भएको हाे । नगर प्रमुख कुल बहादुर केसीको अध्यक्षता अध्यक्ष्यतामा सुरु भएको कार्यक्रमकाे प्रमुख अतिथि उपमेयर देबका बेल्बासे हुनुहुन्थ्यो ।प्रमुख अतिथिकाे आसनबाट बाेल्दै बेल्बासेले सभ्य समाज निर्माण गर्न कलिला बालबालिकाकाे अहम भुमिका रहेकाे […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका कृषि शाखाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण गरेको छ । लुम्विनी प्रदेश सरकार र राप्ती गाउँपालिकाको समन्वयमा १ सय २० वटा कृषि यन्त्र वितरण गरिएको हो । कृषि क्षेत्रलाई व्यावसायीकरण, आधुनिकीकरण र यान्त्रीकरणमा जोड दिने सरकारको नीति अनुरुप बजेटमा कृषि क्षेत्रका लागि अधिकाँश अनुदानमा आधारित कार्यक्रम अगाडि सारिएका […]
दाङ । देउखुरीको गढवा गाउँपालिकाले जग्गा नाप्नका लागि जिपिएस बेस प्वाइण्टको उद्घाटन गरेको छ । गाउँपालिकाका अध्यक्ष सहजराम यादवले मंगलवार गाउँपालिकाको तेश्रो तल्लाको छतमा जिपिएस कण्ट्रोल प्वाइण्टको स्विच थिचेर उद्घाटन गर्नुभएको हो । भूमीहिन सुकुम्बासी,भूमिहिन दलीत र अब्यवस्थित बसोवासीहरुको लगत संकलन गरि उनिहरुलाई जग्गा प्रदान गर्ने प्रयोजनका लागि पालिकाका झण्डै १ सयबढी स्थानहरुमा डिजिपिएस कण्ट्रोल […]