
Gisld
mbd
Sds
Pbu
Rbs
Mbdvs

Vor
Hal
Ksm
Wsp
Ssm
Rgu
Rsb
Tsm
Sbs
Sls
Gst
Rgs
Rgu
Ggd
nsb
Bbu
Bbbpu
Pvg
Asm

Pls
Syp
Gsb
bbt
Jmb
sab
Ptm
Rmb
Jmb
Mks
Abd
Bml
Rpp
चितवन । चितवन जिल्लाको राप्ती नगरपालिका वडा नम्बर ३ कि सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर सडक प्रदर्शन बढ्न थालेपछि स्थानीय प्रशासनले पूर्वी चितवनमा राजमार्ग क्षेत्रमा थप एक दिन कर्फ्यू लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले पूर्व पश्चिम राजमार्गको राप्ती नगरपालिका वडा नम्बर १ लोथरपुलदेखि राप्ती नगरपालिका–४ डढुवासम्मको राजमार्गको दाँयाबाँया ५ सय मिटर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेका छन् । बुधबार बेलुका ७ बजेदेखि बिहीबार बेलुका साढे ७ बजेसम्म कर्फ्यू कायम रहने प्रमुख जिल्ला अधिकारी लामिछानेले बताएका छन् । कर्फ्यू लागेका बेला बिहीबार विहान ५: बजेदेखि ८ बजेसम्म मात्र सर्वसाधारणले दैनिक उपभोग्य सामग्री खरिद/विक्री गर्न पाउनेछन् भने त्यसका लागि बढीमा तीनज मात्र समूहमा आवतजावत गर्ने पाउनेछन् ।
त्यस्तै भण्डारीको मृत्युको घटना अनुसन्धानको माग गर्दै स्थानीयवासिन्दाले अवरुद्ध गरेको राजमार्ग प्रहरीले खुलाउन खोज्दा मंगलबार प्रहरीसँग झडप भएको थियो । अनलाइन खबरबाट 
