
Rgp1
Srbpu
Unsku
Ggp
cjs
Pes
pku
Ses
Djs
Sgr
Pbu
Rgp
Lnp
Gfs

nsb
Bbbpu
Vor
Sls
Sbs
Asm
Bbu
Ssm
Ggd
Rgu
Rsb
Ksm
Rgs
Gst
Pvg
Tsm
Hal
Rgu
Wsp

Jmb
Jmb
Rmb
Pls
Gsb
Bml
Syp
sab
Rpp
bbt
Abd
Ptm
Mks
काठमाडाैं । सरकारले विभिन्न राजनीतिक दल र सरोकारवालासंग वार्ता गर्न उच्चस्तरीय राजनीतिक सम्वाद समिति आज गठन गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले कानूनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गर्ने निर्णय गरेको हो । समितिको सदस्यमा सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन् ।
त्यस्तै निर्वाचनका साथै राजनीतिक वातावरण बनाएर सहज रुपमा निर्वाचन सम्पन्न गर्नका लागि वार्ता र सम्वाद गर्न उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
