
Sssbus1
Gsl
Pbu
nsm
Ssbus
Ssbus
tssbus
ssbus
Ssbus
Sssbus1

Ssm
Asm
Tsm
Wsp
Pvg
Bbbpu
nsb
Gst
Ggd
Rgu
Sbs
Vor
Rsb
Rgu
Hal
Ksm
Rgs
Sls
Bbu

Pls
Mks
Jmb
Abd
Gsb
Jmb
bbt
Syp
sab
Rmb
Rpp
Bml
Ptm
डोटी । डोटी जिल्लाको बडीकेदार गाउँपालिकाको देउली-रिसेडी सडकखण्डमा काम गरिरहेको डोजरमा अज्ञात व्यक्तिद्वारा आगजनी गरिएकाे छ । मिलन कन्ट्रक्सनको बा २ क ८५२१ नम्बरको डोजर सोमवार राती करिब १२ बजेतिर आगजनी भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
त्यस्तै डोजर पूर्ण रूपमा जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सहायक सूचना अधिकारी रवीन्द्र चन्दका अनुसार डोजर चालक भरतबहादुर बमले डोजर आगजनी भएको खबर गरेपछि इलाका प्रहरी कार्यालय बिपिनगरका प्रहरी निरीक्षक मोहन साउद नेतृत्वको प्रहरी टोली घटना स्थलमा पुगेको थियो । डोजरमा कसले र किन आगो लगाएको हो केही जानकारी आएको छैन । उक्त आगलागीको अनुसन्धान जारी राखिएको डोटी प्रहरीले जनाएको छ ।
