प्युठानमा लेनदेनको बिषयमा बिबाद : कुटपिटबाट एक पुरुषको मृत्यु, एकजना पक्राउ

प्युठान । प्युठानमा कुटपीटबाट एकजनाको मृत्यु भएको छ । नौवहिनी गाउँपालिका वडा नम्बर १ स्याउली वाङ्गका ४६ बर्षीया बागविर बुढामगरको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ । बागबिरलाई स्थानीय शरद थापाले विहिबार साझ कुटपीट गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । बागबिर र शरदले प्युठान नगरपालिका वडा नं ७ […]

विपन्न दलित र मुस्लिम समुदायको लागी पक्कि घर बनाईदै,सांसद शर्माद्वारा शिलान्यास

दाङ । माननीय सांसद रेवतीरमण शर्माले लमही नगरपालिका वडा नम्बर ५ सुनखोली निवासी कमाल हमद र लमही नगरपालिका वडा नम्बर १ नर्ती निवासी सुमित्रा विकको पक्कि घर निर्माण गर्न शुक्रबार शिलान्यास गर्नु भएको छ । लुम्बिनी प्रदेश सभा सदस्य शर्माले विपन्न दलितको र मुस्लिम समुदायको घर बनाउने निर्णय गर्नु भएको हो । यो निर्णय लागु […]

देशैभरी बाढी, पहिरो र डुबानमा परी ५१ जनाको मृत्यु,२९ बेपत्ता

काठमाडौं । मनसुन पछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी ५१ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार मृत्यु हुने २६ पुरुष, १५ महिला, १० बालबालिका छन् । यस्तै तीमध्ये सिन्धुपाल्चोकमा पाँच, डोटीमा चार, रोल्पा, तनहुँ, दाङ, पाल्पा, दार्चुला र गोरखामा तीनरतीन, चितवन, प्युठान, धादिङ, म्याग्दी र रौतहटमा […]

दाङकाे विकासका लागि दत्तचित्त भएर लाग्छु : प्रजिअ कुरुम्वाङ

दाङ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले कसैको प्रलोभनमा नपरी समग्र दाङकाे विकासका लागि दत्तचित्त भएर लाग्ने बताएका छन्। देउखुरी उद्योग वाणिज्य संघले बिहिवार लमहीमा आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले यस्तो बताएका हुन् । प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लिएर धेरै जिल्ला पुगि सकेकाे र नेपाल सरकारबाट उत्कृष्ट कार्य सम्पादन गरेको […]

पहिरोले पुरिएर दार्चुलामा तीन जनाको मृत्यु

दार्चुला । दार्चुलामा पहिरोले पुरिएर एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ । नौगाढ गाउँपालिका-३ खार नजिकैको चौखुट्टेमा अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा दुई जना र पहिरोमा परेर थप एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) मनोहर भट्टले पहिरोले घर पुरिँदा स्थानीय […]

यस आर्थिक वर्ष भित्रमा सबै मन्त्रालयहरु दाङमा स्थापना हुन्छ : मन्त्री रिजाल

दाङ । लुम्बिनी प्रदेश ग्रामिण तथा शहरी विकास मन्त्री हरिप्रसाद रिजालले प्रदेशको हिउँदे अधिवेसन सम्म प्रदेशका सबै मन्त्रालय दाङको देउखुरीमा स्थापना हुने बताए । स्थायी राजधानी राप्ती उपत्यका देउखुरीबाट मन्त्रालयले कामकाज शुरुवात गरेको अवसरमा मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री रिजालले प्रदेशसभा भवन निर्माण काम भइरहेको, स्थायी राजधानीको स्थान राप्ती प्राविधिक शिक्षालयलाई गोबरडिहा सार्ने सहमति […]

पाल्पाको तिनाउमा पहिरोले ६ घर वगायो, एकजनाको मृत्यु,बालक बेपत्ता

पाल्पा । पाल्पामा पहिरोले ६ वटा घर बगाएको छ। पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक चार बर्षीया बालक बेपत्ता भएका छन् । उक्त घटनामा सात जना घाइते छन् । त्यस्तै जिल्लाको तिनाउ गाउँपालिका–५ का ४५ वर्षीय वीरबहादुर गुरुङको पहिरोमा पुरिएर मृत्यु भएको र स्थानीय पूजा परियारका चार वर्षीय छोरा बेपत्ता भएको […]

वास निर्माण योजना तर्जुमा सम्बन्धि दुई दिन गोष्ठी राप्ती गाउँपालिकामा सुरु

दाङ । राप्ती गाउँपालिकामा वास निर्माणका लागि योजना तर्जुमा गोष्ठी सुरु गरिएको छ । दीगो विकासको आधार पुण सरसफाई युक्त गाँउघर उदेश्य सहित राप्ती गाउँपालिका दाङको स्थानिय खानेपानी तथा सरसफाई स्वच्छता योजनाका लागि २ दिने गोष्ठी सुरु गरिएको फोकल पर्सन नारायण रावतले जानकारी दिनु भएको छ ।विगतका दिनमा खानेपानी तथा सरसफाई स्वच्छता सम्वन्धि तथ्याङ संकलन […]

लुम्बिनी प्रदेशका मन्त्रालय स्थाई मुकाम सर्दै, ग्रामिण बिकाश मन्त्रालयको सेवा शुरु

दाङ । लुम्बिनी प्रदेशको स्थाई मुकाम देउखुरीको राप्ती उपत्यका तोकिए सँगै पहिलो पटक ग्रामिण तथा शहरी बिकाश मन्त्रालयले आफ्नो सेवा शुभारम्भ गरेको छ । बुधवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शँकर पोखरेलले मन्त्रालयको सेवा शुभारम्भ गरेका हुन । केही महिना अघि मात्र कार्यालय स्थापना गरिएको ग्रामिण तथा शहरी बिकाश मन्त्रालयले अब राजधानीको स्थाई मुकामबाट सेवा दिन शुरु […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]