
Ssbus
Ssbus
Pbu
ssbus
Sssbus1
Gsl
Sssbus1
nsm
Bs1
Ssbus
tssbus

Sls
Bbbpu
Asm
Rgu
Ksm
Rgu
Bbu
Rgs
Ggd
Ssm
Gst
Tsm
Hal
Wsp
Pvg
nsb
Vor
Rsb
Sbs

Ptm
sab
Mks
bbt
Syp
Jmb
Abd
Rpp
Rmb
Gsb
Bml
Jmb
Pls
दाङ । देउखुरीको गढवा गाउँपालिकाले जग्गा नाप्नका लागि जिपिएस बेस प्वाइण्टको उद्घाटन गरेको छ । गाउँपालिकाका अध्यक्ष सहजराम यादवले मंगलवार गाउँपालिकाको तेश्रो तल्लाको छतमा जिपिएस कण्ट्रोल प्वाइण्टको स्विच थिचेर उद्घाटन गर्नुभएको हो ।
भूमीहिन सुकुम्बासी,भूमिहिन दलीत र अब्यवस्थित बसोवासीहरुको लगत संकलन गरि उनिहरुलाई जग्गा प्रदान गर्ने प्रयोजनका लागि पालिकाका झण्डै १ सयबढी स्थानहरुमा डिजिपिएस कण्ट्रोल प्वाइण्ट राखिने र ति प्वाइण्टलाई मुख्य आधार मानी जग्गाको नाप लगत लिइने गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिनु भयो । चारैतिर जमिन देखिने अग्लो भू–भागमा प्वाइण्टहरु राखी पिलर गाडिन्छ,त्यहि प्वाइण्टबाट डिजिटल मसिनले प्रिज्माका आधारमा जग्गा नापिन्छ । यो प्रबिधिबाट जग्गा नाप गर्दा फिल्डमा फिता बोकेर जानु पर्दैन र फिल्डको जोखिम पनि कम हुन्छ–गाउँपालिकाका अमिन नारायण सुवेदीले भन्नुभयो । यो प्रबिधि निकै भरपर्दे हुन्छ । डिजिटल मसिनले ईएमएम मिलि मीटर समेत एकयोरेसी निस्किन्छ ।
बिगत २०२७ सालको नापीको जस्तै पालिकाभरका आठवटै वडाका झण्डै एकसय बढी मुख्य–मुख्य प्वाईण्टमा पिलर गाडीन्छ । त्यसैलाई आधार प्वाइण्ट मानेर त्यहाँबाट मसिनले देखिने एरियाभरका जग्गाहरु सबै नाप नक्सा तयार गरिन्छ । यसरी नापिएको रेकर्ड अभिलेख कम्प्युटरमा राखिन्छ । यो प्रबिधिबाट झण्डै १०० प्रतिशत सुद्धताका हिसाबले जग्गा नापिने डिजिटल प्रबिधि भएको गाउँपालिकाले जनाएको छ ।
