
Rgp
Srbpu
Rgp
Djs
Pes
Rgp1
Cps
Gis
pku
Rmb
Pbu
sbs
Lnp
Gfs
Sgr
cjs
Unsku
Ggp
Sds

Sbs
Ggd
Wsp
Asm
Hal
Bbbpu
Rgu
Ksm
Vor
Tsm
nsb
Rsb
Rgs
Pvg
Ssm
Gst
Rgu
Sls
Bbu

Rpp
Jmb
Rmb
Syp
Gsb
sab
Abd
bbt
Bml
Ptm
Mks
Jmb
Pls
पाल्पा । पाल्पामा पहिरोले ६ वटा घर बगाएको छ। पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक चार बर्षीया बालक बेपत्ता भएका छन् । उक्त घटनामा सात जना घाइते छन् ।
त्यस्तै जिल्लाको तिनाउ गाउँपालिका–५ का ४५ वर्षीय वीरबहादुर गुरुङको पहिरोमा पुरिएर मृत्यु भएको र स्थानीय पूजा परियारका चार वर्षीय छोरा बेपत्ता भएको भनेर स्थानीयले सूचना दिएको प्रहरीले जनाएको छ ।
यद्यपि घटनास्थलसम्म पुग्ने बाटो अवरुद्ध भएकाले प्रहरीको टोली पुग्न नसकेको एसपी सन्तोष कुमार भट्टराईले बताउनुभयो । स्थानीयले पहिरोमा नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पहिरोमा पुरिएको जनाएका छन्।प्रहरीका अनुसार हिउँदे खोला, झुम्सा, दोभानका विभिन्न स्थानका साथै सिद्धबाबा क्षेत्रमा पहिरो खसेको छ । पहिरोले सिद्धार्थ राजमार्ग अहिले अवरुद्ध भएको छ ।
