
Gsl
Ssbus
Nssbus7
Jsbus
Pbu
Gsbus
Csbus
Ddhbs
gms
Bksbus5
Rbs
Amb
dsbus
Ratbs

nsb
Tsm
Hal
Gst
Rgu
Ssm
Bbbpu
Vor
Pvg
Rsb
Bbu
Ggd
Rgs
Asm
Ksm
Wsp
Sbs
Sls
Rgu

bbt
Rpp
Ptm
Rmb
Jmb
Mks
Abd
sab
Gsb
Bml
Jmb
Syp
Pls
दाङ । माननीय सांसद रेवतीरमण शर्माले लमही नगरपालिका वडा नम्बर ५ सुनखोली निवासी कमाल हमद र लमही नगरपालिका वडा नम्बर १ नर्ती निवासी सुमित्रा विकको पक्कि घर निर्माण गर्न शुक्रबार शिलान्यास गर्नु भएको छ ।
लुम्बिनी प्रदेश सभा सदस्य शर्माले विपन्न दलितको र मुस्लिम समुदायको घर बनाउने निर्णय गर्नु भएको हो । यो निर्णय लागु भएपछि तीन घर परिवार मुस्लिम समुदायको लागी पक्कि घर बनाइएको छ ।‘जसले घर बनाउन सक्दैन । आर्थिक रुपमा विपन्न छ उसको लागी जनता आवास कार्यक्रम मार्फत घर बनाउन थालिएको हो’लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले भन्नु भयो–‘यो अवधीमा झण्डै एक सय घर निर्माण गरेर हस्तान्तरण गरिएको छ ।’
त्यस्तै जनता आवास मार्फत लोपन्मुख,अल्पसंख्यक समुदाय,विपन्न दलित, विपन्न मुस्लिम समुदायको लागि पक्कि घर बनाउने नीति छ । यही नीतिका आधारमा लुम्बिनी प्रदेश सरकार अन्तरगत शहरी विकास तथा भवन कार्याल मार्फत एउटा घर निर्माण गर्न तीन लाख ३६ हजार रुपैयाँ अनुदानमा उपलब्ध गराइएको छ ।
शिलान्यास कार्यक्रममा नेकपा एमाले क्षेत्र नं. १ का संयोजक नारायण डिसी छम्पाली,नेकपा एमालेका नेता रतनकुमार केसी, सनमकुमार पौडेल, शसीराम नेपाली,मुस्लिम समुदायका अगुवा अजमल सिद्धिकी, चेतकान्त खनाल,नविन ओली,पत्रकार भानु जोशी लगायतको उपस्थिती रहेको थियो ।
