
Rgp
Ggp
Unsku
cjs
Djs
Lnp
Gfs
Pes
Sgr
Pbu
Rgp1
pku
Srbpu
Ses
दाङ । देउखुरीको राजपुर गाउँपालिकामा २ दिने प्रार्थना व्यवस्थापन र साङ्गितिक PT तथा १ दिने व्यवहारिक उत्प्रेरणा कार्यक्रम बिहीबार सम्पन्न भएको छ। विद्यालयको शैक्षिक वातावरण सुधार,शिक्षकको पेशागत क्षमता विकास तथा सकारात्मक सोच अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम अन्तर्गत गाउँपालिका भित्रका प्रत्येक सामुदायिक तथा संस्थागत विद्यालयबाट मावितर्फ दुई-दुई जना र आधारभुत तहतर्फका एक–एक […]
दाङ । देउखुरीको लमहीमा लमहीमा ८ औं नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यता एवम् जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको विशिष्ट आतिथ्यतामा उद्घाटन भएको प्रतियोगिता कार्यक्रममा मन्त्री तिमिल्सिनाले खेलकुद विद्यार्थी जीवनको एक […]
काठमाडौँ । एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् । बुधबार बसेको बैंक सञ्चालक समितिको ७४४औं बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष अग्रवालले आजै नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै अग्रवालले नेपालको […]
काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरुले ‘क्रिसमस डे’ मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मएको भनिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिनुभएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिए […]
दाङ । आन्तरिक राजश्व कार्यालय तुलसिपुरको आयोजना तथा गढवा उद्योग बाणिज्य संघको समन्वय सहकार्यमा गढवा तथा राजपुरका ब्यवसायिहरुलाइ आयकर,मूल्य अभिबृद्दी कर र आर्थिक ऐन-२०८२ का छुट सम्बन्धी करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम बुधबार आज गढवामा सम्पन्न भएकाे छ ।आन्तरिक राजश्व कार्यालय तुलसिपुरका कर प्रमुख श्रीधर टण्डनकाे अध्यक्षता तथा गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओमप्रकाश बसेलकाे […]
काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट भागेर ठमेलमा एक युवकको हत्या गरेर फरार रहेका कैदी पक्राउ परेका छन् । फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर अहिले काठमाडौं ल्याइएको नेपाल प्रहरीका एसएसपी रमेश बस्नेतले जानकारी दिए । उक्त घटना १३ असोजको हो । मकवानपुर घर भएका तामाङ मनमैजु बस्दै आएका […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाका कर्मचारीहरुले स्थापना गरेको कर्मचारी परिवार कल्याण कोषमार्फत मृगौला पीडितलाई आर्थिक सहयोग प्रदान गरिएको छ । कोभिड–१९ महामारीको समयमा गाउँपालिकाका कर्मचारीहरुले आपसी सहयोगको उद्देश्यले स्थापना गरेको कर्मचारी परिवार कल्याण कोषबाट राप्ती गाउँपालिका–२,बराखुट्टी निवासी ५१ वर्षीय मृगौला पीडित लिलाधर परियारलाई ६ हजार रुपैयाँ नगद आर्थिक सहयोग गरिएको हो । आर्थिक अभावका कारण […]
हुम्ला । जमुना-हिल्सा जोड्ने कर्णाली करिडोरमा सवारी दुर्घटना हुँदा छ जना घाइते भएका छन् । कालीकोटको पलाताबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०९२४ नम्बरको फोर्स गाडी दुर्घटनामा परेको हो। त्यस्तै रास्कोट नगरपालिका- ८ अन्तर्गत पर्ने करिडोरको ‘नडी’ भन्ने स्थानमा उक्त दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका छ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको […]
दाङ । नेपाल उद्योग वाणिज्य महासंघको लुम्बिनी प्रदेशस्तरीय भेला सोमबार दाङको लमहीमा शुरु भएको छ ।लुम्बिनी प्रदेशका निजी क्षेत्रका अगुवा तथा जिम्मेवार प्रतिनिधिहरु लमहीमा भेला भएर व्यवसायीलाई परेका पिर मर्काहरुको बारेमा एक आपसमा चर्चा मात्रै गरेनन्,राज्यलाई खबरदारी गर्नेगरी आवाज उठाएका छन् । व्यवसायीहरुको बीचको एकतालाई बलियो बनाउँदै व्यावसायिक सुरक्षालाई जोड दिइएको छ । दुई दिनसम्म […]