
Srbpu
Ses
Unsku
Ggp
Djs
Pes
pku
Rgp
Lnp
Gfs
cjs
Rgp1
Sgr
Pbu
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बिच ‘बृहत् एकता’ सम्बन्धी सहमति भएको छ । आइतबार आज भएको सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने नै रहने छन् भने आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रुपमा बालेन शाह अघि सारिने भएको छ […]
दाङ । देउखुरीको लमही नगरपालिका स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबार आज सम्पन्न भएको छ । उक्त प्रतियोगितामा गोरखा मोडेल सेकेण्डरी स्कुल लमही प्रथम भएको छ । गोरखा स्कुलले लगातार यो शिल्ड जित्दै आएको छ । यो शिल्ड जिते संगै तेस्रो पटक भएको विद्यालयका प्रधानाध्यापक लोकमान रिजालले जानकारी दिए । त्यस्तै प्रतियोगितामा गोरखा माध्यमिक […]
दाङ । नेपाल घरेलु तथा साना उद्योग महासंघ राप्ती गाउँपालिका समितिको पहिलो साधारण सभा तथा अधिवेशन रामजहदी सामुदायिक वनको सभाहलमा सम्पन्न भएको छ । महासंघका अध्यक्ष भरतमणि आचार्यको अध्यक्षतामा तथा लुम्बिनी प्रदेश घरेलु तथा साना उद्योग महासंघका महासचिव नेगेन सिंह कवरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि कवरले घरेलु तथा साना उद्योगको संरक्षण र […]
काठमाडौं । कुलमान घिसिङको उज्यालो नेपाल पार्टीले रास्वपाले अघि सारेको प्रस्ताव अस्वीकार गरेको छ । शनिबार अज दिउँसो १ बजेदेखि काठमाडौंको एक होटलमा बसेको पार्टी केन्द्रीय समितिको बैठकले रास्वपाको प्रस्ताव अस्वीकार गर्ने र एकताको प्रयासमा थप गृहकार्य गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, रास्वपाले सभापतिमा रवि लामिछाने,वरिष्ठ नेतामा कुलमान […]
काठमाडौं । उदयपुरबाट ठूलो परिणामको गाँजासहित २ जना पक्राउ परेका छन् । चौदण्डीगढी नगरपालिकास्थित मदन भण्डारी सडकबाट ७५० किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । को१ज ३४५६ नम्बरको जिपमा उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले जानकारी दिए । त्यस्तै गाँजासँगै प्रहरीले जिपचालक बेलटार नगरपालिका वडा नम्बर –६ का […]
डडेल्धुरा । डडेलधुराको रामपुरमा अटो र जिप एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार राति साढे ८ बजे आलिताल गाउँपालिका वडा नम्बर –४ जाल्टुडामा म१च ४४१ नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको भिनपा ००१ ह ०४०८ नम्बरको अटो ठोक्किँदा एक जनाको मृत्यु भएको हो। परशुराम नगरपालिका–१० जोजलाका २६ वर्षीय रामबहादुर बराल मगरको मृत्यु भएको […]
दाङ । गढवा र राजपुर गरि दुई गाउँपालिकाहरुमा कार्यक्षेत्र वनाई वन,वातावरण र जैविक विविधताको संरक्षणमा कार्यरत चुरे क्षेत्र बचत तथा ऋण सहकारी संस्था लि.को १५ औं बार्षिक साधारणसभा शुक्रवार गढवामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हेमन्त चौधरीको अध्यक्षता र गढवा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष विरबहादुर आले मगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थागत […]
दाङ । दुर्गाभवानी आधारभूत विद्यालयले हाट बजार राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरियामा पहिलोपटक विद्यार्थी केन्द्रित परिकार प्रदर्शनी तथा उत्पादन बिक्री कार्यक्रम आयोजना गरेको छ । कक्षा ६, ७ र ८ का विद्यार्थीहरुले तयार पारेका बिर्यानी–टमाटर सुप,पानीपुरी,दहीपुरी,पकौडा,बुझा, लड्डु लगायतका परिकारहरु प्रदर्शनी तथा बिक्रीमा राखिएका थिए । साथै विद्यालयमा उत्पादन गरिएका टमाटर,प्याज,लौका, फुल, काक्रो,फर्सी लगायतका अर्गानिक […]
दाङ । हाम्रो साझा अभियान, जेष्ठ नागरिक प्रती श्रद्धा र सम्मान भन्ने मुल नारा सहित यो वर्ष मनाउन लागिएको पाचौं राष्ट्रिय जेष्ठ नागरिक दिवस लमही नगरपालिकाले पनि मनाएको छ । यो दिवसका अवसर पारेर लमही नगरपालिकाले जेष्ठ नागरिक दिवसका अवसरमा लमही नगरपालिका १ सुनडबरीमा स्थित शृजनशिल वृद्ध आश्रममा आश्रय लिई रहेका २ जना वृद्धलाई सामाग्री […]