
syysr
Pbu
Ratbs
Amb
dsbus
Rbs
Ddhbs
Csbus
Bksbus5
Gsl
Syees
Gsbus
gms
Ssbus
Jsbus
Nssbus7

Rsb
Ksm
Bbbpu
Pvg
Rgs
Bbu
nsb
Sls
Ssm
Asm
Rgu
Vor
Ggd
Tsm
Wsp
Gst
Sbs
Hal
Rgu

Gsb
Jmb
Rmb
Ptm
Jmb
bbt
Syp
Abd
Rpp
Mks
Bml
Pls
sab
काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र सञ्चारमन्त्री जगदीश खरेल बीच भेट भएको छ । भेटमा देउवाले आफ्नो पार्टीको प्राथमिकता निर्वाचन नै रहेको बताएका छन् ।
शुक्रबार आज बिहान सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री खरेलसँगको भेटमा सभापति देउवाले यस्तो बताएका हुन् ।
‘नेपाली काङ्ग्रेसको प्राथमिकता प्रतिनिधि सभा पुनर्स्थापना भन्दा पनि चुनाव नै हो’, देउवाको भनाइ उद्धृत सञ्चारमन्त्री निकट गर्दै स्रोतले भन्यो, ‘तर सरकारले चुनाव हुने वातावरण बनाउनुपर्छ ।’ संसद पुनर्स्थापनाको माग गर्दै केही सांसदहरुले सर्वोच्चमा रिट दायर गरेपनि काङ्ग्रेसको आधिकारिक निर्णय निर्वाचन नै भएको जानकारी गराए ।
त्यस्तै खरेलले काङ्ग्रेस सभापति देउवापछि आजै एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डलाई पनि भेट्दैछन् ।
