
Unsku
Lnp
Sgr
Ggp
cjs
Djs
Pes
pku
Ses
Rgp
Rgp1
Srbpu
Pbu
Gfs
दाङ । देउखुरीको राप्ती र लमहीबाट ३ जना लागुऔषध सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ धम्बोजी बस्ने वर्ष ३८ को इमरान सिद्दिकी हलवाई र सोही पालिकाको वडा नम्बर ८ ज्वलाहापुर बस्ने बर्ष ३८ को नुरुद्दिन अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । आइतवार अन्दाजी […]
दाङ । गढवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम वडा नम्बर २ पचहियामा सोमबार सम्पन्न भएको छ । गाँउपालिकाले आर्थिक वर्ष २०८२/०८३ श्रावणदेखि मंसिर महिनासम्म गरेको कामको बारेमा जानकारी र नागरिकको गुनासो तथा सुझाव लिनका लागी सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्यालले गढवा गाउँपालिका वडा नम्बर १ […]
दाङ । राजस्व छली गरी ल्याइएको तीन लाख बढीको सामान बरामद गरिएको छ । दाङ प्रहरीका अनुसार बिलबिजक प्रक्रिया पूरा नगरी राजश्व छलि गरी ल्याइएको तीन लाख ३० हजार ९९० रुपैंया बराबरको विभिन्न सामान बरामद गरिएको हो । कार,मोटरसाइकल वास ३०३ लिटर प्रति लिटर ३० का दरले ९ हजार ९०, ह्यान्ड वास २३० लिटर १३ […]
काठमाडौँ । वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने र त्यहाँ आकर्षक तलब दिलाउने प्रलोभनमा पारेर रकम ठगी गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका–१३ घर भई हाल ललितपुर महानगरपालिका–४ बस्ने २४ वर्षीय सुजन आले मगर रहेका छन्। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले काठमाडौँको भद्रकाली क्षेत्रबाट आइतबार पक्राउ […]
काठमाडौँ । सरकारले प्रदेश र स्थानीय तहलाई प्रदान गरिने समपूरक र विशेष अनुदान कार्यविधिमा संशोधन गरेको छ । यसअघि २०८१ पहिलोपटक कार्यविधि स्वीकृत भएको थियो । उक्त कार्यविधिलाई अहिले संशोधन गरिएको हो । अनुदानको परिचालनलाई थप व्यवस्थित, नतिजामुखी र पारदर्शी बनाउन यो संशोधन गरिएको योजना आयोगले जनाएको छ । यो संशोधनसँगै अब अनुदानका नाममा नयाँ […]
काठमाडौं । पर्साको धोबिनीमा बर्दीसहितका भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरेका छन् । भारतीय प्रहरीको गाडीमै सुरक्षाकर्मी आएपछि शुक्रबार स्थानीयले रोकेको गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहानले बताए । उनका अनुसार, सीमावर्ती क्षेत्रमा खटिएको प्रहरी वडा नं. ५ मा प्रवेश गरेको थियो । ‘कुनै मान्छेलाई समात्न आएको जस्तो बुझिएको छ, म पनि त्यो दिन बाहिर थिएँ,’ चौहानले कान्तिपुरसँग […]
दाङ । डिभिजन वन कार्यालय देउखुरीका सिनियर डिभिजनल वन अधिकृत जिवन पंगेनीले जैविक विविधता संरक्षणमा सबैको साझा प्रतिबद्धता आवश्यक पर्ने बताए । वनलाई उपभोक्ताको जीविकोपार्जनसँग जोड्दै उद्यमशीलता विकासमा समेत ध्यान दिन आग्रह गर्दै, बजेट कार्यान्वयन गर्ने क्रममा वनको दिगो व्यवस्थापनसँगै पर्यापर्यटनलाई विशेष जोड दिनुपर्ने बताए । उनले भने ,–। ‘सामुदायिक वन भनेको सरकारी चिज रहेको […]
काठमाडौँ । संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै छ । संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्रसंघको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रुपमा स्वीकार गरेको जनाइएको छ । गत वर्ष डिसेम्बर ७ […]
दाङ । देउखुरीको गढवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १६ औं बार्षिक साधारण सभा शनिवार गढवामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृस्णराज पाण्डेयको अध्यक्षता र गढवा गाउपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गढवा ५ का अध्यक्ष लेख बहादुर थपा,गढवा उद्योग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष मधा न्यौपाने, डिभिजन खानेपानी कार्यालय दाङका सव-इन्जिनियर […]