
Sgr
Rgp1
Ses
pku
Srbpu
Ggp
cjs
Pes
Djs
Unsku
Lnp
Rgp
Pbu
Gfs

Sbs
Rgu
Ksm
Rsb
Ssm
Vor
Hal
Pvg
Rgs
Bbu
Tsm
nsb
Wsp
Ggd
Bbbpu
Rgu
Gst
Sls
Asm

Syp
bbt
Rpp
Mks
Abd
sab
Gsb
Rmb
Pls
Jmb
Ptm
Bml
Jmb
काठमाडौँ । एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् ।
बुधबार बसेको बैंक सञ्चालक समितिको ७४४औं बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष अग्रवालले आजै नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै अग्रवालले नेपालको बैंक, वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुका साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पुर्याएको बैंकको भनाइ छ । उनको नेतृत्वमा बैंकले थप उचाइ प्राप्त गर्ने बैंकको विश्वास छ । रातोपाटी
