मधेस प्रदेश सरकारद्वारा मुख्यमन्त्रीदेखि सांसदसम्मको तलब,सेवासुविधा बढाइयो

मधेस प्रदेश । मधेस प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्री तथा सांसदहरूको सेवासुविधा बढाएको छ । गएकाे साउन २३ गतेको मन्त्रिपरिषद् निर्णय अनुसार ५ भदौमा प्रदेश राजपत्रमा नयाँ तलबमान सार्वजनिक गरिएका छन्। आर्थिक सङ्कट बढ्दै जाँदा सरकारले व्ययभार बढ्ने गरी मन्त्री र सांसदहरूको सुविधा थपेको र मधेसका मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको […]

काठमाडौंको कीर्तिपुरमा मापदण्ड विपरीत बनेका संरचना हटाउन सुरु

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाले मापदण्ड विपरीत बनाइएका भौतिक संरचना हटाउन सुरु गरेको छ । कीर्तिपुर नगरपालिकाले वडा नम्बर-१० मा मापदण्ड विपरीत निर्माण भएको पर्खाल भत्काएको छ । नगरपालिकाका मेयर राजकुमार नकर्मीका अनुसार पर्खाल मापदण्डले तोकेको भन्दा बढी उचाइ र नक्सा समेत नरहेको पाइए पछि भत्काइएको हो । नगरपालिकाले नेपाल प्रहरी र नगरप्रहरीको सहयोगमा अनधिकृत […]

नेपाल प्रहरीको ५ जना एसपीको सरुवा दाङमा वली र काफ्लेको काठमाडौं सरुवा

काठमाडौं । नेपाल प्रहरीका ५ जना प्रहरी उपरीक्षक एसपी हरुको काज सरुवा भएको छ । प्रहरी महानिरीक्षक आईजीपी धिरज प्रताप सिंहको बुधबारको निर्णय अनुसार ५ जना एसपीको काज सरुवा भएको हो । सरुवा सूची अनुसार जिल्ला प्रहरी कार्यालय दाङको जिम्मेवारी एसपी वीरबहादुर ओलीलाई दिइएको छ । त्यस्तै सुरेश प्रसाद काफ्लेको अपराध अनुसन्धान विद्यालय महाराजगन्ज काठमाडौं,महेन्द्र […]

भूमी सम्बन्धि समस्या समाधान गर्न गढवामा अभिमुखिकरण

दाङ । गढवा गाउँपालिकाको आयोजना र आत्मनिर्भर सेवा केन्द्र नेपालगञ्जको आयोजनामा बुधवार भूमी सम्बन्धि समस्या समाधान र भू–उपयोगका सम्बन्धमा एक दिने अभिमुखिकरण सम्पन्न भएको छ । गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोखे्रल बिश्वाँसको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय राजनितिक दलका प्रतिनिधीहरु,कार्यपालिका सदस्यहरु,वडा अध्यक्षहरु तथा बिषयगत शाखाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।अभिमुखिकरण कार्यक्रममा भू–उपयोग निती–२०७२ बमोजिम तयार गरिएको […]

दाङ ट्राफिक प्रहरीले ठूलो आवाज निकाल्ने ६ वटा बुलेट मोटरसाइकललाई कारवाही

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले स्वरुप परिवर्तन गरेर ठूलो आवाज निकाल्ने ६ वटा मोटरसाइकललाई विशेष निगरानी राखेर कारवाही गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारले ठूलो आवाज निकाल्ने मोटरसाइकलका कारण दुर्घटना बढ्नुका साथै अनावश्यक रुपमा सर्वसाधारणलाई आतङ्कित तुल्याउने गरेकाले पक्राउ गरेर कारवाही गरिएको जानकारी दिनुभयो । […]

गढवा-राजपुरमा दर्ता नगरेरै ब्यवसाय संचालन,नियमन गर्ने सरकारी निकायको बेवास्ता

दाङ । लमही कोइलाबास सडक बनेपनि नाका चालु नहुँदा कोइलाबासमा ब्यापार बट्टा कत्ति पनि छैन । ब्यापार नभएकोले नै होला यहाँका होटलहरुमा खाद्य तथा पेय पदार्थहरुको रेट महंगो छ । कोइलाबासको एक होटलको सोकसमा मदिराका खाली बोत्तलहरु सजाइएका छन् । सो होटल न त स्थानीय सरकारमा दर्ता छ न त आन्तरीक राजश्व कार्यालयबाट लेखा नम्बर […]

लमहीको बाल अस्पताल तुलसी हस्पिटल प्रालिमा दिशागर्ने मलद्वारकोे सफल जटिल शल्यक्रिया

दाङ । देउखुरीक्क लमहीमा रहेको बाल अस्पताल तुलसी हस्पिटल प्रालिमा (एनोरिक्टल मेलफरमेशन) दिशा गर्ने मलद्वारको विकास नभई दिशा र पिसाब योनीबाटको सफल जटिल शल्यक्रिया सम्पन्न भएको छ। ५ महिने बालिकाको जन्मजातै दिशा गर्ने मलद्वारको विकास नभई दिशा र पिसाब योनीबाट को सफल जटिल शल्यक्रिया गरी पेटबाट दिशा गर्ने बनाइएको छ। सल्यक्रियामा संलग्न वरिष्ठ बाल रोग […]

दाङको देवीकोट भद्राक्षीदेवी मन्दिरमा चमत्कार भक्तजनहरु वृद्धि जन्मदेखि नबोल्नेहरु बोल्दै

दाङ । राप्ती गाउँपालिका वडा नम्बर ९ देउखुरी स्थित देवीकोटमा रहेको भद्राक्षीदेवी मन्दिर एक शक्तिपिठ हुन । देवीकोट अन्य ठाउँ भन्दा निकै विकट क्षेत्रमा पर्छ । सामान्य सडक र विद्युत् पुगे पनि राम्रोसंग सञ्चार सेवा पुग्न सकेको छैन । जसका कारण त्यो क्षेत्र अझै पनि ओझेलमा छ । पूर्व–पश्चिम राजमार्गदेखि करीब आठ किलोमिटर पूर्वतिरको उकालो […]

काठमाडौं महानगरले मल अगाडि अनधिकृत रुपमा बनाएको संरचनामा लगायो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलमा डोजर लगाएको छ। अवैध रूपमा बनाएको संरचना हटाउनको लागि महानगरले डोजर लगाएको महानगरका प्रहरी प्रमुख राजु पाण्डेले बताउनु भयो । त्यस्तै अवैध रूपमा बनेका ती संरचना हटाउनका लागि महानगरका मेयर बालेन्द्र शाहा आफैं उपस्थित हुनु भएको थियो । महानगरले अवैध रूपमा बनाएका संरचना हटाउन ३५ दिने सूचना जारी […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]