
Gis
Rsbus
Gsbus
Ksbus
Gsbus
Lsbus
ebg
Pbu
Nssbush
Lsbus
Gis
Gsl
Ksbus
Ses
Gsbus
Gms
Gis
Ssbus
Ksbus
Ssbus

Pvg
Sbs
Hal
Ggd
Bbu
Tsm
Rgs
Gst
Rsb
Vor
Ksm
Bbbpu
Sls
Ssm
nsb
Asm
Wsp
Rgu
Rgu

bbt
Syp
Jmb
Rpp
Mks
Ptm
Bml
Abd
Gsb
sab
Jmb
Pls
Rmb
कपिलवस्तु । इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मीबाट खटिएको प्रहरी गस्ती टोलीले अबैध कुखुराका चल्ला बरामद गरेको छ । भारतबाट अबैध रुपमा नेपाल ल्याउदै गरेको अवैध चल्ला बरामद गरेको हो । कृष्णनगर नगरपालिका वडा नम्बर १२ बाट १४ कार्टून प्रति कार्टून १०० चल्लाका दरले १ हजार ४०० चल्ला बरामद गरेको हो ।
बरामद गरिएको चल्ला कृष्णनगर नगरपालिका वडा नम्बर २ अवस्थित पुरानो नगरपालिका रहेको भवन पछाडि खाली जग्गामा खाल्डो खनि पशु क्वारेनटाइनका प्रतिनिधि दयाराम चौधरी,प्रहरी, पत्रकार,लगायतको उपस्थितिमा उक्त चल्ला नष्ट गरिएको हो ।
साथै आफूहरु अवैध कृयाकलाप रोक्न सधै तत्पर रहेको र आम जनता,पत्रकार,न्याय प्रेमीसंग निरन्तर छलफल र संवाद गरि समाजीक सुरक्षा र शान्ति कायम राख्न तत्पर रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक कृष्ण बहादुर कुवरले जानकारी दिएका छन् ।
