
Rsbus
Ksbus
Nssbush
Gis
Gsl
bpmhl
Ksbus
Bsbus
Ssbus
Gsbus
Ksbus
Ssbus
Lsbus
ebg
Gsbus
Gsbus
Gms
Lsbus
Pbu
Gis

Gst
Rsb
Rgu
Sls
Hal
Bbbpu
Tsm
Sbs
Ksm
nsb
Ggd
Rgs
Asm
Wsp
Bbu
Pvg
Vor
Rgu
Ssm

Syp
Bml
Ptm
Mks
Rpp
Pls
Jmb
Rmb
Abd
bbt
sab
Jmb
Gsb
दाङ । दाङबाट सरुवा भएर जान लाग्नुभएका प्रहरी उपरिक्षक सुरेश काफ्लेलाई सामुदायिक प्रहरी सेवा केन्द्र दाङले बिदाई गरेको छ । १४ महिना भन्दा बढि जिल्ला प्रहरी कार्यालय दाङको प्रमुख भएर जिम्मेवारी पुरा गर्नुभएका काफ्लेलाई केन्द्रले बिहीवार घोराहीमा एक कार्यक्रमको आयोजना गरि बिदाई गरेको हो ।
केन्द्रका अध्यक्ष आर.के.शीतलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक काफ्लेले सामुदकयिक प्रहरीले जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा समाजमा अपराध नियन्त्रणकालागी र समाज रुपान्तरणकालागी खेलेको भूमीका प्रशंसायोग्य भएको बताउनुभयो ।
उहाँले जिल्लामा एक बर्षभन्दा धेरै अवधी रहदा दंगालीहरुलाई सुरक्षा प्रदान गर्नकलागी लागीपरेको बताउदै यस अवधीमा भएका अपराधिक घटनाका दोषीहरु सबै पक्राउ परेको बताउनुभयो । उहाँले अपराध नियन्त्रणकालागी र अपराध भईसकेपछि अपराधीहरुलाई पक्राउ गरि कानुनी दायरामा ल्याउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका निवर्तमान अध्यक्ष विष्णु पुन, सल्लाहकार भुपेन्द्र सुवेदी, खड्ग बुढाथोकी, दिपक शर्मा ‘समीर’ लगायतले एसपी काफ्लेले दाङमा रहदा गरेको कार्यको प्रशंसा गर्दै आगामी यात्राको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण केन्द्रका सचिव के.वि घर्तिले गर्नुभएको थियो ।
