
Ksbus
Pbu
Ssbus
Gis
bpmhl
Lsbus
Ksbus
Ksbus
Nssbush
Ssbus
Gsbus
Gsl
Gms
Gsbus
Rsbus
Gis
Ssbus
Ses
Lsbus
Bsbus
दाङ । ईलाका प्रहरी कार्यालय गढवाले भरुवा बन्दुक सहित एकजना पक्राउ गरेको छ । गढवा गाउँपालिका वडा नम्बर ७ स्थित ज्योती सामुदायिक वनबाट १ थान एकनाले भरुवा बन्दुक, करिब १ सय ग्राम बारुद,४ थान केप,१९ वटा फलामको गोली र १ सय २६ वटा फलामको छर्रा सहित राजपुर गाउँपालिका-१ बस्ने ४२ वर्षीय राम बहादुर चौधरीलाई शनिबार […]
दाङ । दाङको घोराहीमा संचालनमा रहेको स्पान नेशनल कलेजले आज घोराहीमा अभिमुखिकरण कार्यक्रम गरि आफ्ना योजना सार्वजनिक गरेको छ । शिक्षा र ब्यवस्थापन संकायमा स्नातक तहको पढाइ शुरु गरेको स्पान कलेजले चालू शैक्षिक वर्षदेखी संचालनमा ल्याएको कार्यक्रम बारे जानकारी गराइएको थियो । कार्यक्रममा क्याम्पस प्रमुख शरद कुमार आचार्यले युग सुहाउँदो गुणस्तरीय शिक्षा पूर्याउने गरि कलेजले […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको मुटु भनेर चिनिने कृष्णनगर बजार भित्र सड्क विस्तार तथा नाली निर्माण कार्यले तिब्रता लिएको देखिन्छ । कृष्णनगर बजार भित्र लामोसमय देखि सड्क कालोपत्रे र नालि निर्माण न हुनाले बर्सेनि कृष्णनगरका जनता बर्षात लगायत आवत जावत तथा विभिन्न ठांउबाट बजार गर्न आउने हरूले समस्या भोग्दै आएका थिए । सोही कुरा […]
दाङ । दाङ जिल्ला तेक्वान्दो संघले आफ्नो कार्यालय स्थापना गरेको छ । संघले तुलसीपुर उपमहानगरपालिका वडा नंम्वर १७ बेलझुण्डीमा आफ्नो कार्यालय स्थापना गरेको हो । निश्चित स्थानबाट कार्यालय सञ्चालन गरेर काम कार्वाहीलाई अगाडी बढाउदा तेक्वान्दो खेलाडीहरु खुशी भएका छन् । २०५७ सालमा स्थापना भई तेक्वान्दो खेलको विकासका लागी काम गर्दै आएको संघले आजदेखी अव आफ्नै […]
दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा प्रहरी प्रमुखको रुपमा एसपी सुरेश काफ्ले १४ महिना कार्यकाल पुरा गरेर बिदा भएका छ्न । दाङमा बस्दा जिल्लाको शान्ती सुरक्षामा उल्लेखनीय योगदान पुर्याएकोमा जिल्ला प्रशासन कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ स्थित स्थानिय सरकारका नगरपालिका तथा उद्योग बाणिज्य संघ,नागरिक समाज,पत्रकार महासंघ ,विभिन्न संघ संस्थाहरुद्वारा,प्रसंशा पत्र,सम्मानपत्र तथा मायाको चिनो प्रदान […]
दाङ । गाउँपालिका तथा वडा स्तरीय राजधानी विकास तथा जग्गा एकिकरण सहजीकरण समिति गठनका लागि गढवामा बैठक सम्पन्न भएको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा प्रदेश पुर्वाधार बिकाश प्राधिकरण लुम्बिनी प्रदेशका प्रमुख कार्यकारी अधिकृत छबिराज पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । बैठकले एक हप्ता भित्र सबै राजनीतिक दलहरुले पालिका समितिका लागि […]
दाङ । दाङको घोराही उपमहानगरपालिकाले थारु समुदायको पर्व अट्वारीका लागि आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । भदौ १२ गते आइतबारका दिन घोराही उपमहानगर मातहतका सम्पूर्ण सरकारी एवं सार्वजनिक निकायमा बिदा दिने निर्णय गरेको घोराही उपमहानगरपालिकाका कार्यवहाक अध्यक्ष हुमा कुमारी डिसीले जानकारी दिनुुभयो । थारु समुदायले लामो समयदेखि अटवारी पर्वका दिन सार्वजनिक बिदाको माग […]
दाङ । लागु पदार्थ सेवन तथा बालविवाह सम्बन्धी अभिमुखिकरण कार्यक्रम देउखुरीको गढवामा सम्पन्नभएको छ । कार्यक्रममा माध्यामिक विद्यालय चैनपुर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमन्त कुमार चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर – ५ का वडाध्यक्ष लेखराज थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा सञ्चालित इएलपी परियोजनाअन्तर्गत स्थानीय समुदायलाई […]
दाङ । सरकारले मिटर व्याज पीडितलाई निवेदन दिन सार्वजनिक सुचना निकालेपछि दाङमा उजुरी दर्ता गर्नेको संख्या बढ्दै गएको छ । जिल्लामा करिब दुई साताको अवधिमा ४७ जना मिटर व्याज पीडितले उजुरी दर्ता गराएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । उजुरीमा उनिहरुले मासिक १३ देखि २० प्रतिशतसम्म व्याज बुझाउने गरेको देखिएको छ । उनिहरुले मोटो […]