
Gis
Ksbus
Gms
Ssbus
Ssbus
Gss
Ksbus
Nssbush
Gsl
Gis
Ssbus
Gsbus
Ses
Gsbus
Ksbus
Lsbus
Gis
Bsbus
bpmhl
Lsbus
दाङ । देउखुरीको गढवा स्वास्थ्य चौकीमा नि:शुल्क भिडियो एक्सरे सेवा सुचारू भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य,जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले उपलब्ध गराएको भिडियो एक्सरे सेवा सुचारू भएपछि गढवा गाउँपालिका भित्रका गर्भवती महिलाहरूलाई लमही,घोराही लगायतको ठाउँमा भिडियो एक्सरे गर्न जान नपर्ने भएको छ । मंगलवार गढवा स्वास्थ्य चौकी सञ्चालक तथा ब्यवस्थापन समितिका अध्यक्ष बिरबहादुर आले […]
दाङ । बिमा रकमको लोभमा परी दाङको घोराहीमा चार दलद्वारा आह्वान गरिएको बन्दको मौका छोपी चालक र सहचालकले आफैंले चलाउँदै आएको टिप्परमा आगो लगाएका छन् । चालक आफैंले आगजनी गरेको पुष्टि भएपछि प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ । घोराही-लमही सडकखण्डको बबई खोला पुलमा रा १ ख १६९४ नम्बरको टिप्परमा आगो लगाइएको प्रहरीले जनाएको […]
लुम्बिनी । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरीले मिडिया काउन्सिलमा आफुलाई नियुक्त गर्न दबाब आएको समाचारको खण्डन गरेका छन् । त्यस्तै उनले प्रतिस्प्रधाद्वारा गरिने रजिष्ट्रार नियुक्तीका लागि आफुले कसैलाई दबाब नदिएको र आफुलाई बनाउनको लागि समाचारमा लेखिएझै कुनै पनि दलका नेता तथा मन्त्रीले मुख्यमन्त्रीलाई दबाब नदिएको विज्ञप्तीमा उल्लेख गरेका छन् । “श्रोतको हवाला […]
काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युष्टि पार्टीसहित ४ साना दलले घोषणा गरेको बन्दको अवज्ञा गरेको भन्दै चितवनमा बन्दकर्ताले ६ वटा सवारी साधनमा तोडफोड गरेका छन् भने ५ जना बन्दकर्ता पक्राउ परेका छन्। त्यस्तै चितवन प्रहरीका अनुसार बन्द आह्वानकर्ताले तीन वटा बस, दुई वटा ट्रक र एउटा कार तोडफोड गरी सामान्य क्षति पुर्याएका छन्। चितवन […]
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकले नेपालगन्ज उपमहानगरपालिका–११ का ४९ वर्षीय कल्लु कबडियालाई १४ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको हो । नेपालगन्जको त्रिभुवन चोकमा लागु औषध कारोवार भइरहेको विशेष सूचना पाएको प्रहरीले कबडियालाई खानतलासी गर्दा कालो प्लाष्टिकको तीन वटा पोकामा उक्त ब्राउनसुगर फेला पारेको थियो । त्यस्तै उनको साथबाट २२ हजार रुपैयाँ नेपाली […]
दाङ । दाङमा बन्दकर्ताले बिहानै सवारीसाधनमा आगजनी गरेका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बिहान बबई खोलाको पुल नजिक आगजनी गरेका हुन् । चारपाँच जनाको समुहमा रहेका व्यक्तिले टिप्परको अघिल्लो भागमा आगो झोसेर भागेका थिए । आगजनीका कारण टिप्परको अघिल्लो भाग जलेर नष्ट भएको छ । घटनास्थलमा प्रहरी पुगेको […]
दाङ । राजपुर गाउँपालिका वडा नम्बर २ बेला निवासी मीन बहादुर सुनारकी धर्मपत्नी तुलसा सुनार मिर्गौला पीडित भइ डायलाइसिस गर्दै आफ्नो जीवन गुजारी रहेको खबर समाचार सुनेपछी राष्ट्रिय प्रजातन्त्र पार्टी राजपुरले पीडितकै घरमा पुगि भेटीघाटी गर्दै थोपा थोपा मिलेर समुन्द्र बनोस् भन्दै पीडितलाई एक हजार छ सय पचपन्न रुपैयाँ आर्थिक सहयोग गरेको छ । सानो […]
दाङ । दाङमा राष्ट्रिय परिचयपत्रको विवरण संकलनको काम अव वडा तहबाटै हुने भएको छ । जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरुबाट हुँदै आएको विवरण संकलनको काम अव वडा तहबाट हुने भएको हो । राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण विभागले दाङमा विवरण संकलनकालागि वडा तहमै अभियान सञ्चलन हुन थालेको जानकारी गराइएको छ । जिल्लाका दश स्थानीय […]
कपिलवस्तु । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्तरीय मदरसा शिक्षा व्यवस्थापन समान्वय समितिको उपाध्यक्षमा कपिलवस्तुका मौलाना मशहुद खांलाई मनोनयन गर्ने निर्णय गरेको केहि दिनपछि लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकूद मंत्री वसीउद्दीन खांले मौलाना मशहुद लाई नियुक्ति पत्र दिई कार्यभार सम्हाल्न आग्रह गरेका छन् । कृष्णनगर बस्ने मौलाना मशहुद मदरसा व्यवस्थापन, मदरसाको समस्या,मदरसाको संरक्षण,मदरसाको शिक्षकको पेशागत शंरक्षण […]