
Sgr
Rgp1
Pes
Lnp
Gfs
Srbpu
sbs
Ggp
cjs
pku
Rgp
Djs
Pbu
Unsku
दाङ । आत्महत्या रोकथाम दिवस सेप्टेम्बर १० को अवसरमा आयोजित आत्महत्या रोकथाम सम्बन्धि सचेतनामुलक र्यालीसहित विचार आदानप्रदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङले दाङसहित लुम्बिनी प्रदेशको आत्महत्या सम्बन्धि जानकारी गराएको छ । जिल्ला प्रहरी कार्यालय दाङ र सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीको संयुक्त आयोजनामा आज घोराहीमा आयोजित आत्महत्या न्युनीकरणमा नेपाल प्रहरीको भुमिका विषय बारे जिल्ला प्रहरी […]
काठमाडौं । आजदेखि ३ दिनसम्म आठौँ संविधान दिवस भव्यता मनाइँदैछ । नेपालको नयाँ संविधान–२०७२ जारी भएको ७ वर्ष पुगेर ८ वर्ष लागेको अवसरमा सरकारले संविधान दिवस तीन दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाउन आग्रह गरेको छ । त्यस्तै आजदेखि पर्सिसम्म तीन दिन कार्यक्रम हुनेछन् । २०७२ साल असोज ३ गते संविधान सभाबाट सङ्घीयतासहितको ‘नेपालको संविधान’ जारी […]
दाङ । पहिरोले अवरुद्ध लमही-अमिलिया सडक खण्ड एकतर्फी सञ्चालनमा आएकाे छ । तीन दिन देखिकाे अविरल वर्षातका कारण पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियोे । त्यस्तै लमही नगरपालिकाकाे जेसिभिकाे सहयोगमा एकतर्फी सडक संचालनमा आएकाे हाे । सडक अवरुद्ध हुँदा बाटोमै रोकिएका सवारीसाधन संचालनमा आएका छन् ।
धनगढी । अछामा पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या २२ पुगेको छ। जिल्लाको ढकारी गाउँपालिका,कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा २२ जनाको मृत्यु भएको हो। सबैको सनाखतसमेत भएको अछामका प्रहरी प्रमुख डिएसपी नारायण डाँगीले बताए। प्रहरीका अनुसार पहिरोमा ज्यान गुमाउनेहरुमा ढकारी गाउँपालिका ६ बस्ने २ वर्षीय नविन बुढा, तुर्माखाँद गाउँपालिका ५ बस्ने १७ वर्षिया जानकी शाही, […]
दाङ । राप्ती प्रेस मञ्चले आगामी असोज ११ गते विजयादशमीको अवसरमा दशैं मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा शुक्रबार राप्ती गाउँपालिकाको कार्यालय मसुरीयामा बसेको बैठकले सो निर्णय गरेको हो । सो कार्यक्रमलाई व्यवस्थित बनाउन मञ्चका प्रमुख संरक्षक महेश रिजाललाई जिम्मेवारी दिने निर्णय गरेको छ । त्यसै गरि […]
धनगढी । कैलालीमा लगातारको अविरल वर्षापछि आएको बाढीले करिब १ हजार बढी घर डुबानमा परेका छन्। जिल्लाको भजनी नगरपालिका, कैलारी गाउँपालिका,जोशीपुर गाउँपालिका,टीकापुर नगरपालिका,जानकी गाउँपालिका, लम्कीचुहा नगरपालिका,धनगढी उपमहानगरपालिकाका बस्तीहरु डुबानमा परेका हुन्। त्यस्तै,जिल्लाको पहाडी जिल्ला चुरे गाउँपालिकाका स्थानीयहरु पहिरोले प्रभावित भएका छन्। कैलाली जिल्लाको दक्षिण पूर्वी क्षेत्र बाढीले प्रभावित भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी […]
धनगढी । अछाममा शुक्रबारदेखिको अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुगेको छ । जिल्लाको कमलबजार नगरपालिका,तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १४ जनाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए । त्यस्तै उहाँका अनुसार पहिरोमा पुरिएर ९ जना बेपत्ता छन् भने ११ जना घाइतेको उद्दार गरिएको छ […]
दाङ । देउखुरीको राजपुर गाउँपालिकामा सुआहारा दोस्रो कार्यक्रम सिकाइ आदानप्रदान सम्बन्धि कार्यशाला गोष्ठी कार्यक्रम शुक्रबार एक कार्यक्रमको बीचमा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष बुढाथोकीले राजपुर गाउँपालिकामा सुआहारा कार्यक्रमले स्वास्थ्य,शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण कार्य गरेको बताउनु भयो ।त्यस्तै आफू भरखरै निर्वाचित भएर आएको हुँदा यस कार्यक्रमसंग धेरै सहकार्य […]
धनगढी । अछामको कमलबजार नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर १२ जनाको मृत्यु भएको छ। कमलबजार नगरपालिका वडा नम्बर ६ मा पहिरोले घर पुरिदा बेपत्ता भएका ६ मध्ये ५ जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिनु भयो । यस्तै ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा २/२ जनाको शव फेला परेको […]