
cjs
Rgp
Pbu
Sgr
Pes
Lnp
Ggp
sbs
pku
Srbpu
Djs
Unsku
Gfs
Rgp1

Hal
Sls
Asm
Bbu
Rsb
Gst
Ksm
Tsm
Wsp
nsb
Sbs
Bbbpu
Rgs
Rgu
Ggd
Pvg
Vor
Rgu
Ssm

Pls
Rmb
Mks
Ptm
Jmb
Jmb
Bml
sab
Gsb
Abd
Syp
Rpp
bbt
धनगढी । अछाममा शुक्रबारदेखिको अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
जिल्लाको कमलबजार नगरपालिका,तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १४ जनाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए ।
त्यस्तै उहाँका अनुसार पहिरोमा पुरिएर ९ जना बेपत्ता छन् भने ११ जना घाइतेको उद्दार गरिएको छ ।
