
Unsku
cjs
Rgp1
Rgp
Pes
pku
sbs
Djs
Gfs
Pbu
Lnp
Srbpu
Sgr
Ggp
धनगढी । कञ्चनपुरमा २ सय बढी घर डुवानमा पनेका छन्। जिल्लाका विभिन्न स्थानमा रहेका नदीहरु बस्ती पस्दा घरहरु डुवानमा परेका हुन्। कृष्णपुर, बेलौरी, शुक्लाफाँता लगायत विभिन्न पालिकाका वस्तीहरु डुवानमा परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। बाढी बस्ती पस्दा सयौँ परिवार जोखिममा परेका छन् भने, धेरै व्यक्तीहरुलाई सुरक्षित स्थान तर्फ सारिएको प्रहरीले बताएको छ। त्यस्तै […]
काठमाडौं । आश्विन संक्रान्तिका दिन आज बाबा विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा पर्व मनाईदैछ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् बताउछन् ।विश्वकर्माले […]
दाङ । देउखुरीको गढवा गाउँपालिकाका प्रमुख यमनरायण शर्मा पोख्रेल डेंङ्गु संक्रमित हुनुभएको छ। बुधबार पालिका प्रमुख शर्मालाई उच्च ज्वरो आएको थियो। त्यस्तै औषधी खादा समेत ज्वरो कम नभए पछी चेकजाँच गर्दा डेङ्गु संक्रमित पुष्टि भएको गढवा गाउँपालिकाले जनाएको छ ।‘ज्वरो आएको छ, उहाँ आराम गरिरहनुभएको छ,शुक्रबार भने ज्वरो केही कम भएको छ। गढवा गाउँपालिका स्वास्थ्य […]
भैरहवा । ऋणकाे प्रेसरले प्राण त्याग गरेका न्युराेड काठमाण्डाैंका व्यापारी सुदर्शन घिमिरेकाे घटनालाइ लिएर रूपन्देहीमा प्रदर्शन गरिएकाे छ । ऋणमा रहेका व्यापारीकाे सामान चीनियाँ नाकामा राेकिएपछि ऋण तिर्न व्यावहार बिग्रियाे भन्दै न्युराेड रञ्जना मलमा व्यापार गर्दै आएका व्यापारी घिमिरेले गरेकाे आत्महत्या घटनामा चीन सरकार विरूद्ध नारावाजी गर्दै लुम्बिनीमा व्यापारीहरूले प्रदर्शन गरेका हुन् ।चीनीयाँ नाका बन्दीका […]
दाङ । आन्तरिक मामिला,कानुन तथा सञ्चार मन्त्री तिलमराम शर्माले विपत क्षेत्रको समाचार संकलन तथा सम्प्रेसशन कार्य संवेदनशील विषय भएकोले विपतको समाचार सम्प्रेशन गर्दा संम्वेदनशील र जिम्मेवारपूर्ण भएर सम्प्रेशन गर्नका लागि सञ्चारकर्मीहरुलाई अपिल गर्नुभएको छ । मन्त्री शर्माले सञ्चारकर्मीका लागि पिपत पत्रकारिता तालिमको उद्घाटन गर्दै बुटवलमा सो कुरा बताउनु भएको हो । उहाँले सञ्चारकर्मीहरुले जहिलो पनि […]
काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले बेलायत पठाइदिन्छु भनी उक्त रकम ठगी गर्ने सोलुखुम्बु दूधकोसी गाउँपालिका–२ घर भई काठमाडौँ कागेश्वर मनोहरा नगरपालिका काँडाघारी बस्ने ४३ वर्षीय बालकृष्ण कार्कीलाई आज पक्राउ गरेको हो । त्यस्तै पक्राउ परेका कार्कीले केही व्यक्तिलाई ‘वर्किङ भिसा’मा बेलायतलगायतका देशमा रोजगारीका लागि पठाइदिन्छु भन्दै पीडितबाट नगद रु १३ […]
दाङ । पार्टी परिवर्तन गरेको बहानमा एक मजदुरलाई यहाँको सम्राट सिमेन्ट कम्पनिले कामबाट निष्कासन गरेको छ । लमही नगरपालिका वडा नम्बर ७ कमानपुरमा रहेको सम्राट सिमेन्ट कम्पनीका कर्मचारी राजु पुन मगर र अम्बिकाले सोही कम्पनीमा कार्यरत गढवा गाउँपालिका वडा नम्बर ७ बस्ने मजदुर धर्मबहादुर गुरूङलाई कामबाट निकालेका हुन् । माओवादी पार्टी परित्याग गरि राप्रपामा प्रवेश […]
दाङ । दंगाली गायक तथा संगीतकार अमर दर्लामी मगरको”मुना-मदन”लोक आधुनिक गीत बिहीबार कला सुप्तिहाङ राई अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको छ । सब्द-संगीत गायक अमर दर्लामी मगरले भर्नु भएको उक्त गीतमा आवाज तथा डाइरेक्सन कला सुप्तिहाङ राईले दिनु भएको छ । त्यस्तै सो गीतमा मोडल बिजय बलाल मगर र शिसम बान्तवा राईको अभिनय रहेको […]
दाङ । देउखुरीको राजपुर गाउँपालिकामा ५८ औं राष्ट्रिय बाल दिवस कार्यक्रम भव्यताका साथ बुधबार राजपुरमा सम्पन्न भएको छ ।राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम भएको थियो ।जस प्रतियोगितामा पहिलो स्थान राजपुर-४ दुलैया माध्यमिक विद्यालय,दोस्रोमा जनज्योति माध्यमिक विद्यालय वडा नम्बर २ बेला,तेस्रोमा वडा नम्बर ७ माध्यमिक विद्यालय सिक्टा […]