
Pes
Pbu
Srbpu
Rgp
pku
Djs
Unsku
Sgr
Rgp1
Gfs
cjs
Ggp
Lnp
sbs

Bbu
Ksm
Rgu
Ssm
Vor
Sls
Bbbpu
Asm
Wsp
Ggd
nsb
Rsb
Pvg
Gst
Sbs
Rgs
Tsm
Hal
Rgu

Gsb
Abd
sab
Syp
Ptm
Jmb
Mks
Rpp
Pls
Jmb
Rmb
bbt
Bml
बाँके र । सरकारले काेहलपुरस्थित सुकुम्बासी बस्ती भत्काउन सुरु गरेको छ ।
ठूलाे संख्यामा सुरक्षाकर्मी उतारेर बस्तीमा डाेजर चलाइएकाे हो । खाली गरिएका घरटहरामा डाेजर चलाइएकाे छ । धेरैले आफै घर खाली गरिरहेका छन् । सामान सारिरहेका छन् ।
गृह मन्त्रालयको परिपत्रपछि वैशाख १६ गते १० दिने सूचना निकालेर काेहलपुर नगरपालिकाले जग्गा खाली गर्न भनेको थियो । उक्त जग्गा काेहलपुर नगर विकास समिति हाे । अदालतले सुकुम्बासीलाई अहिले नहटाउन अन्तरिम आदेश गरे पनि काेहलपुर नगरपालिकाले उक्त जग्गा नगर विकास समितिकाे लालपूर्जावाला भएकाले अदालतकाे आदेश आकर्षित नहुने बताएकाे छ ।
त्यस्तै,नगर विकासकाे जग्गामा सुरुवाती चरणमा बसेकाहरु बेचेर अन्यत्र गइसकेका छन् । अहिले त्यहाँ ७ सय ५१ वटा घर-टहरा छन् । वास्तविक सुकुम्बासीलाई राख्न हाेल्डिङ सेन्टर बनाइएकाे छ ।
