
Pes
Pbu
sbs
Unsku
Sgr
Rgp
Lnp
pku
Gfs
Ggp
Djs
cjs
Rgp1
Srbpu
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ८ कोइलाबासमा रहेको आँखा उपचार केन्द्रमा सोमबार नि:शुल्क एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ,लमही आँखा अस्पताल लमही को प्राविधिक सहयोग र एनएवीपी नर्वे आइकेयरको आर्थिक सहयोग तथा गढवा गाउँपालिका वडा नम्बर ८ को आयोजनामा उक्त नि:शुल्क आँखा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको […]
दाङ । लुम्बिनी प्रदेश सरकारले दाङका पत्रकार नारायण खड्कालाई प्रदेश रत्न पदक प्रथम प्रदान गर्ने घोषणा गरेको छ । आठौं संविधान दिवसका अवसरमा बुटवलमा सोमबार बिहान आयोजित एक समारोहका बीच पत्रकार खड्कालाई उक्त पदक दिने प्रदेश सरकारले घोषणा गरेको हो । खोज पत्रकारिता मार्फत जनतालाई सुशुचित गर्ने निरन्तरता प्रदान गरेको भन्दै पत्रकार खड्कालाई प्रदेश रत्न […]
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंह इनटरपोलको ९०औं महासभामा सहभागी हुन नयाँ दिल्ली जाने भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले महानिरिक्षक सिंहलाई आगामी कात्तिक १ देखि ४ गतेसम्म नयाँ दिल्लीमा हुने इनटरपोलको ९० औं महासभामा स्वीकृत दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले महासभामा सहभागी हुन अनुमति दिएसँगै महानिरीक्षक सिंहले महासभामा के–के मुद्दा […]
दाङ । सिसा नेपालको आयोजनामा सातौ संविधान दिवसको उप्लक्ष्यमा शुभकामना आदान प्रदान तथा अन्र्तकृया कार्यक्रम आज घोराहिमा सम्पन्न भएको छ । सिसा नेपाल दाङका अध्यक्ष साजिका सिद्दिका एवं नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्ने वक्ताहरुले संविधानमा भएका व्यवस्था व्यवहारीक रुपमै कार्यान्वयन आउन नसकेको वताएका छन । सहभागी […]
दाङ । जनपत्रकार संगठन नेपाल दाङले जिल्ला सह-सचिव दोर्ण केसिलाई कार्वाही गरेको छ । संगठनका जिल्ला अध्यक्ष एवं केन्द्रीय समिति सदस्य हेमन्त प्रकाश वलीले आज एक प्रेस बिज्ञप्ति जारीगरि कारवाही गरिएको जनाएका छन् । बिज्ञप्तिमा संगठन जिल्ला सह-सचिव केसिले संगठनको नीति,बिधि र प्रक्रिया विपरीत आर्थिक हिनामिना गरेको, सहयोग रसिद बिनानै आर्थिक संकलन गरि चरम आर्थिक […]
काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको आज ७ वर्ष पूरा भएको छ । नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरुप पाएको थियो । त्यस्तै संविधानले परिकल्पना गरे अनुसारको सङ्घीय व्यवस्था कार्यान्वयनमा आएको छ । तर पालिका तहबाट अझै पनि प्रभावकारी सेवा सुविधा […]
दाङ । दाङको प्युठान- भालुवाङ सडक खण्डको बगासोतीमा अवरुद्ध सडक एकतर्फी सुचारू भएको छ । ३ दिनदेखि परेको अविरल वर्षाले १ वर्ष अगाडि भाँसिएको सडक अझ भाँसिए पछि आज विहानै देखि अवरुद्ध सडक दिउँसो करिव १ बजे एकतर्फी सुचारू भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक सुजनविक्रम शाहले जानकारी दिएका छन् । भाँसिएको सडकमा ट्रक […]
दाङ । नवौं राष्ट्रीय परिवार नियोजन दिवस २०७९ व्यवस्थीत परिवार हाम्रो अधिकार हामी सवै जिम्मेवार विषयक अन्तरक्रिया आज घोराहीमा सम्पन्न भएको छ। नेपाल परिवार नियोजन संघ दाङ शाखा सचीव माया पोख्रेलको अधयक्षता एव घोराही उपमहनगरपालीकाका प्रमुख नरुलाल चौधरी को प्रमुख आतीथ्यमा सम्पनन कार्यक्रममा वोल्ने वक्ताहरुले स्वास्थ्यको पहुचलाइ विस्तार गर्नुपर्नेमा जोड दिएका छन । वक्ताहरुले अझै […]
दाङ । देउखुरीको राजपुर गाउँपालिकाका विभिन्न बस्तीहरुमा जाने बाटोमा पहिरो खस्दा आवागमनमा सास्ती भएको छ । केही दिन यता लगातार परेको भारी वर्षातले विशेष गरि राजपुर गाउँपालिकाको खोला,नाकाको बस्तीहरुमा जाने बाटोमा बढी क्षति पुराउदा दैनिक आवागमनमा सास्ती भएको हो । राजपुर गाउँपालिकामा ८/१० वटा खोलामा बस्तीहरु छन् भने साना ठुला गरि २०/२२ वटा नाका क्षेत्रमा […]