
Unsku
Ggp
Srbpu
Pes
Djs
Gfs
Pbu
cjs
Lnp
pku
Rgp1
Sgr
Ses
Rgp

Pvg
nsb
Ggd
Hal
Wsp
Ksm
Rgu
Ssm
Rgu
Asm
Sbs
Rgs
Rsb
Tsm
Bbu
Sls
Bbbpu
Gst
Vor

Bml
Syp
bbt
Rpp
Gsb
Jmb
sab
Ptm
Jmb
Rmb
Mks
Pls
Abd
काठमाडौं । आजदेखि ३ दिनसम्म आठौँ संविधान दिवस भव्यता मनाइँदैछ । नेपालको नयाँ संविधान–२०७२ जारी भएको ७ वर्ष पुगेर ८ वर्ष लागेको अवसरमा सरकारले संविधान दिवस तीन दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाउन आग्रह गरेको छ ।
त्यस्तै आजदेखि पर्सिसम्म तीन दिन कार्यक्रम हुनेछन् । २०७२ साल असोज ३ गते संविधान सभाबाट सङ्घीयतासहितको ‘नेपालको संविधान’ जारी भएको थियो । त्यही दिनलाई राष्ट्रिय पर्वका रूपमा मानेर हरेक वर्ष संविधान दिवस मनाउने गरिन्छ ।
यस वर्षको संविधान दिवस मनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा मूल समारोह समिति गठन भएको थियो । आजदेखि तीन दिन देशभरि र विदेशमा रहेका नेपाली कुटनीतिक नियोग तथा निकायमा विभिन्न कार्यक्रमकासाथ मनाउने निर्णय गरिएको छ।
