बागमती प्रदेशमा डेंगु रोगबाट ११ जनाको मृत्यु

मकवानपुर । बागमती प्रदेशमा डेंगू सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क अनुसार उक्त सङ्क्रमणका कारण मकवानपुर सहित अन्य छ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका प्रमुख महेश्वर श्रेष्ठले डेँङ्गुबाट काठमाडौँमा चार,ललितपुरमा दुई, सिन्धुपाल्चोकमा दुई,मकवानपुरका एक,सिन्धुलीमा एक जना र धादिङमा एक जनाको मृत्यु भएको […]

राजपुर गापाको विपद व्यवस्थापन समितिको बैठक सम्पन्न, तत्काल बाटोहरु सुचारु गरिने

दाङ । देउखुरीको राजपुर गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठक बसि मंगलबार विभिन्न ४ वटा प्रस्तावहरुमा छलफल गरि निर्णहरु पारित गरेको छ । राजपुर गाउँपलिका अध्यक्ष तथा विपद व्यवस्थापन समितिका संयोजक शरद कुमार बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले निम्न प्रस्तावहरुमा छलफल गरि निर्णय पारित गरेको हो । जस अन्तरगत प्रस्तावहरु १- वर्षादको कारण अबरुद्ध बाटोहरु सरसफाइ तथा […]

नेपाल टेलिकमद्वारा ८ स्थानबाट निःशुल्क ई-सिम वितरण कार्य सुरु

काठमाडौं । नेपाल टेलिकमले इम्बेडेड सिम अर्थात (इ–सिम) आजदेखि नि:शुल्क वितरण सुरू गरेको छ । ई सिममा ग्राहकहरूको रुचि र माग बढेपछि टेलिकमले आजदेखि नक्साल,चाबहिल,ठिमी, भक्तपुर,पाटन,गोङ्गबु र छाउनी कार्यालयबाट समेत इ–सिम वितरण गर्ने जनाएको छ । यसअघि टेलिकमले सुन्धारामा रहेको ग्राहक सेवा केन्द्रबाट मात्रै सिमकार्ड बिक्री गरिरहेको थियो । त्यस्तै टेलिकमले आफूसँग यथेष्ट सङ्ख्यामा इ–सिमको […]

दाङ्गको अखिल (छैंठौ)को सङ्गठन विस्तार

दाङ । अखिल नेपाल रास्टिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) ले दाङ जिल्लाको राप्ती गापा वार्ड नं २ को लालमटियामा संगठन विस्तार गरेको छ । सो वडामा रहेका श्री आदर्श नमूना माविमा कुशल उपाध्यायको अध्यक्ष्यतामा ४१ सदस्यीय र एरावती आदर्श बहुमुखी क्याम्पसमा सरिता पुनको अध्यक्षतामा इकाई समिती चयन गरेको हो । २ वटै कार्यक्रम लाई सम्बोधन […]

ईप्रका गढवाका प्रहरी निरीक्षक रन्जु केसि उजीर सिंह दीप पदकबाट सम्मानित हुदै

दाङ । ईलाका प्रहरी कार्यालय गढवाको कार्यालय प्रमुखको रुपमा कार्यरत प्रहरी निरीक्षक रन्जु केसि उजीर सिंह दीप पदक द्वितियबाट सम्मानित हुनुहुने भएको छ । लुम्बिनी प्रदेश सरकारले स्थापना दिवसको अवसरमा प्रदेश क्षेत्रमा रहेर मानव बेचबिखनमा परेका वालकको भारतबाट सकुशल उद्दार गरेको कार्यको मुल्यांकन गर्दै प्रदेश सरकारले उजीर सिंह दीप पदक द्वितीयबाट प्रहरी निरीक्षक केसिलाई सम्मानित […]

डेंगु रोगको परीक्षण गरे बापत मनपरी शुल्क,२६०० रुपैयाँसम्म असुल्दै अस्पताल

काठमाडौं । १०४ डिग्रीसम्म ज्वरो आउने, शरीर असाध्यै दुख्ने,आँखाको गेडी दुख्ने,ढाडको तल्लो भाग कट्कट् खाने,खुट्टाको जोर्नी एकदमै दुख्ने, खान अमन र वान्ता हुने लक्षण देखिएपछि कोटेश्वर बस्ने ३० वर्षीय रूपक श्रेष्ठ एमएस हेल्थ कियर एण्ड ग्यास्ट्रो सेन्टर पुगे । डेंगुको आशंका गर्दै उनलाई सेन्टरले परीक्षण शुल्क २५०० रुपैयाँ असुल्यो । श्रेष्ठ एक प्रतिनिधि पात्र हुन् […]

संविधान दिवसको अवसरमा दाङका २७ जना र देशैभरका ६८१ कैदी बन्दीहरुको कैद मिनहा

दाङ । संविधान दिवसको अवसरमा सोमबार तुलसीपुर कारागारबाट १७ जना र घोराही कारागारबाट १० जना गरी २७ जना कैदीबन्दीको कैद मिनाह भएको हो । कैद मिना हुनेमा दुई महिला र २५ पुरुष रहेको रहेका छन् । घोराही कारागारका जेलर बासुदेव खनालका अनुसार १० जना ४० प्रतिशत कैद भुक्तान गरेका, १६ जना ५० प्रतिशत कैद मिनाह […]

स्वास्थ्य क्षेत्रबाट राप्ती गाउँपालिका जिल्लाकै उत्कृष्ट घोषित

दाङ । स्वास्थ्य क्षेत्रमा गरेको कामको उत्कृष्टताको आधारमा दाङका १० वटा पालिकामध्ये राप्ती गाउँपालिका उत्कृष्ट घोषित भएको छ । स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठीका अवसरमा स्वास्थ्य कार्यालय दाङले जिल्लाका अरु पालिकामध्ये राप्ती गाउँपालिकाले स्वास्थ्यका विभिन्न सूचकहरु गत वर्षको कार्यक्रममा अरु पालिकामध्ये सबै भन्दा राम्रो बनाएको आधारमा सोमबार कार्यक्रमका बीच पहिलो भएको घोषणा गर्दै […]

बार्षिकोत्सवमा साहित्यमय बनेको देउखुरी

दाङ । सोमबार देउखुरीको लमहीमा दिन भरजसो साहित्यमय बनेको छ । लेखक तथा साहित्यकार हरुका बिचार तथा रचना वाचन एवं श्रष्टा सम्मान कार्यक्रम भित्र दिनभर थपिएको रौनकताले माहोल साहित्यमय बनेको हो । कवि तथा लेखहरुले कार्यक्रममा वाचन गरेका जोडदार रचनाहरुले बर्तमान राजनितिक बिकृती बिसंगति र बितिष्णा लाई जोडदार प्रहार गर्दा मन्त्रमुग्ध भएर कार्यक्रमका सहभागिहरुले एकोहोरो […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]