
Sds
mbd
Gisld
Anm
gst
Pbu
Ksm
Gmk
Rbs
Mbdvs

Ksm
Ggd
Asm
Rgs
Ssm
nsb
Tsm
Vor
Wsp
Sls
Bbu
Rsb
Pvg
Rgu
Rgu
Hal
Sbs
Bbbpu
Gst

Jmb
Abd
Jmb
Syp
Rmb
Ptm
Bml
sab
Mks
Gsb
Pls
bbt
Rpp
दाङ । अखिल नेपाल रास्टिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) ले दाङ जिल्लाको राप्ती गापा वार्ड नं २ को लालमटियामा संगठन विस्तार गरेको छ ।
सो वडामा रहेका श्री आदर्श नमूना माविमा कुशल उपाध्यायको अध्यक्ष्यतामा ४१ सदस्यीय र एरावती आदर्श बहुमुखी क्याम्पसमा सरिता पुनको अध्यक्षतामा इकाई समिती चयन गरेको हो ।
२ वटै कार्यक्रम लाई सम्बोधन गर्दै अखिल छैठौं का केन्द्रीय अध्यक्ष देवेन्द्र कुँवरले बिद्यार्थीहरुको हक अधिकार प्राप्ति को निम्ति,शैक्षिक बिकृतिको बिरुद्ध,राष्ट्र घाति कदमका बिरुद्ध बिद्यार्थी र जनताका बिचमै रहेर संघर्ष र आन्दोलन गर्ने संगठन अखिल छैठौं मात्रै रहेको उहाँले बताउनु भएको थियो । जिल्ला सचिव दिनेश रैदासले सम्पूर्ण बिद्यार्थीहरु अखिल छैठौंमा आबद्द भएर बिद्यार्थी आन्दोलनलाई सहयोग गर्न समेत अपिल गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण अखिल (छैठौं)का जिल्ला उपाध्यक्ष सरिता पुन र स्वागत मन्तब्य सहसचिव गौतम चौधरी गर्नु भएकाे थियो ।
