
Pes
Rgp
Sgr
cjs
Pbu
Ggp
Srbpu
Unsku
pku
sbs
Gfs
Lnp
Djs
Rgp1

Hal
Ksm
Pvg
Ssm
Rgs
Rgu
nsb
Bbbpu
Asm
Vor
Bbu
Rgu
Tsm
Wsp
Sls
Rsb
Gst
Sbs
Ggd

Gsb
sab
Abd
Jmb
Jmb
Rpp
Syp
Pls
bbt
Ptm
Mks
Rmb
Bml
मकवानपुर । बागमती प्रदेशमा डेंगू सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क अनुसार उक्त सङ्क्रमणका कारण मकवानपुर सहित अन्य छ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो ।
स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका प्रमुख महेश्वर श्रेष्ठले डेँङ्गुबाट काठमाडौँमा चार,ललितपुरमा दुई, सिन्धुपाल्चोकमा दुई,मकवानपुरका एक,सिन्धुलीमा एक जना र धादिङमा एक जनाको मृत्यु भएको जानकारी दिए । यसैगरी प्रदेशमा हालसम्म १३ हजार तीन सय ७५ जना डेँगुका बिरामी फेला परेको छ । ती सबैभन्दा धेरै ललितपुर जिल्लामा चार हजार आठ सय ७८ मा डेँङ्गुका बिरामी फेला परेका छन् ।
यसैगरी काठमाडौँमा चार हजार ६ सय ७४, मकवानपुरमा एक हजार आउ सय १०,भक्तपुरमा सात सय १३,चितवनमा चार सय २९ र धादिङमा तीन सय ९९ जना डेँङ्गुको बिरामी फेला परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।अनलाइनखबर
