
Pes
Rgp
Rgp1
Djs
sbs
Lnp
Gfs
Ggp
cjs
Srbpu
Unsku
Pbu
pku
Sgr
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा निर्माणाधीन एयरपोर्टमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। सन्धिखर्क-१० शिखरबार्नीमा निर्माणाधीन एयरपोर्टको रनवेयमा मोटरसाइकल चलाउने क्रममा गएराती अनियन्त्रित भई दुई मोटरसाइकल दुर्घटनामा परेका हुन्। प्रदेश नम्बर २(०३८.प.५०३२ नम्बरको मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार सन्धिखर्क नगरपालिका- १ मिडिया चोकका २६ वर्षीय रोशन सुनाम र हललाइनका […]
गोरखा । गोरखा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष खिलबहादुर रानाको निधन भएको छ ।भाइटीकाको दिन साँझ उनको निधन भएको हो । घरमै बसिरहेको बेला दिउँसो एक्कासी लडेर बेहोस भएपछि उनलाई गोरखा अस्पताल पुर्याइएको थियो । त्यस्तै गोरखा अस्पतालका अनुसार अस्पताल पुग्नुअघि नै उनको निधन भइसकेको थियो । मृत्युको कारण भने अझै खुल्न सकेको छैन […]
दाङ । नयाँ पाइला पुर्नस्थापना केन्द्र (सुधार गृह) दाङमा लागूपदार्थ दुर्ब्यशन उपचारार्थीहरुलाई शुभ दिपावलीको पावन अवसरमा दिदी-बहिनीको हातबाट टीका लगाउने कार्यक्रम सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बिजौरी हाडिमेमा रहेको केन्द्रले आज भाइटीकाको अवसरमा उक्त केन्द्रमा उपचारार्थीहरुका लागि भाइ टीका लगाउने व्यवस्थापन मिलाइएको हो । सो केन्द्रका कार्यकारी प्रमुख सुरेश भुसालले उपचारार्थीहरुलाई […]
काठमाडौं । तिहारको मुख्य दिन आज भाइटीका पर्व,दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा,आस्था र निष्ठाका साथ दीर्घायु,आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले गत असाेज १८ गतेदेखि परेको अविरल वर्षतका कारण आएकाे बाढी,पहिरो पीडित नागरिकहरुलाई गाउँमै गएर नगद सहित अन्य राहत सामाग्री प्रदान गरेकाे छ। यसै क्रममा अबरुद्ध सिसहनियाँ करङ्गकाेट जाेड्ने माेटर बाटाे सुचारु भए संगै मंगलबार वडा नं. ५ काे विकट पहाडी गाउँ करङ्गेकाेट गाउँमै गएर पीडितहरुलाई साे राहत सामाग्री प्रदान गरिएको […]
काठमाडौ। निर्वाचन आयोगले फेसबुक पेज/ग्रुपहरूबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरूको बारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य/श्रव्यदृश्य सामग्री प्रकाशन गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले त्यस्ता झुठ फेसबुक पेज/ग्रुपहरू सिर्जना गरी दलका नेताहरूविरुद्ध प्रचारप्रसार गर्ने कार्य विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ को दफा ४७ निर्वाचन (कसुर तथा सजाय) ऐन. २०७३ […]
काठमाडौं । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ । आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई […]
दाङ । देउखुरीको राजपुरमा गए राती एक घरमा आगलागी हुँदा घर पुरै जलेर नस्ट भएको छ । राजपुर गाउँपालिका वडा नम्बर २ बेला स्थित सालघारी गाउँमा गए राति एघार बजेको समयमा बिजुलीको तार सर्ट भएर गणेश बहादुर यादवको घरमा आगलागी भएको हो ।आगलागीबाट घरमा भएका अन्नपात,लत्ताकपडा, तथा भाडाकुडा काठ,एलसिडी,लगायत अन्य पुरै सामनाहरु जलेर नस्ट हुँदा […]
काठमाडौं । कात्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। ग्रहणले आज दिउँसो ४ः५२ बजे स्पर्श गर्नेछ। ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ः२४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए। करिब ३२ मिनेटमात्र नेपालबाट ग्रहण देखिने उनले […]