
Sgr
Unsku
Lnp
Ggp
Rgp1
Rgp
Pbu
Srbpu
pku

Sbs
Gst
Ggd
Rsb
nsb
Asm
Bbu
Hal
Rgs
Ksm
Vor
Wsp
Tsm
Pvg
Sls
Rgu
Rgu
Bbbpu
Ssm

sab
Gsb
Bml
Mks
Jmb
Jmb
bbt
Rmb
Rpp
Pls
Abd
Ptm
Syp
दाङ । जिल्ला प्रशासन कार्यालय दाङले दिपावलीको अवसरमा शान्तिसुरक्षालाइ मध्यनजर गर्दै राती ९ बजेसम्म मात्रै देउसीभैलो खेल्न सहज हुने बताउदै आम नागरीकहरुलाइ त्यसै अनुरुप देउसीभैलो खेल्न अनुरोध गरेको छ ।
त्यस्तै जिल्लामा हुन सक्ने घटनालाई लक्षित गर्दै सुरक्षा व्यावस्थालाइ ध्यान दिंदै रातीको समयमा आवान्छित गतिवधि हुन नदिन राती ९ बजेदेखिनै देउसीभैलो कार्यक्रमलाइ समापन गर्न आग्रह गरेको छ ।
यस्तै तिहारको समयमा दियो,मैनबत्ती,पाला बाल्ने एवं विद्युतीय उपकरण प्रयोग गरी दीपावली मनाउँदा आगजनी जस्ता विपत्जन्य घटना घट्नसक्ने,जुवा तास लगायत कानून विपरीत कार्य गर्न नपाइने, कुनै व्यक्ति वा संस्थालाई आर्थिक दवाव दिएर वा रकम तोकेर देउसी भैलोमा पैसा असुल्न नपाईने विज्ञप्तिमा भनिएको छ ।
