
Pbu
Unsku
cjs
Djs
Pes
pku
Ggp
sbs
Sgr
Rgp1
Lnp
Srbpu
Gfs
Rgp

Wsp
nsb
Bbu
Sbs
Bbbpu
Sls
Asm
Ssm
Rgs
Rsb
Pvg
Hal
Ggd
Gst
Tsm
Ksm
Rgu
Rgu
Vor

Abd
Rmb
Syp
Gsb
bbt
sab
Pls
Ptm
Jmb
Jmb
Bml
Rpp
Mks
दाङ । नयाँ पाइला पुर्नस्थापना केन्द्र (सुधार गृह) दाङमा लागूपदार्थ दुर्ब्यशन उपचारार्थीहरुलाई शुभ दिपावलीको पावन अवसरमा दिदी-बहिनीको हातबाट टीका लगाउने कार्यक्रम सम्पन्न भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बिजौरी हाडिमेमा रहेको केन्द्रले आज भाइटीकाको अवसरमा उक्त केन्द्रमा उपचारार्थीहरुका लागि भाइ टीका लगाउने व्यवस्थापन मिलाइएको हो । सो केन्द्रका कार्यकारी प्रमुख सुरेश भुसालले उपचारार्थीहरुलाई केन्द्रको सुधार गृह भित्र भाइ टीकाको व्यवस्थापन मिलाइदिएको जानकारी दिनु भयो ।
त्यस्तै केन्द्रमा हाल ३७ जना उपचारार्थी रहेका छन् । उपचारार्थीहरुलाई नरमाइलो अनुभूति नहोस् भन्ने सोचका साथ केन्द्रमै भाइटीकाका लागि सम्पूर्ण व्यवस्था केन्द्रले गरेको प्रमुख भुसालले जानकारी दिनु भयो । केन्द्रमा रहेका दाजु-भाइ,दिदी बहिनीहरुले भाइ टीका,सेल रोटी,मिठाइ प्रदान गरेका थिए । केन्द्रले बडा दशै,भाइ टीका,नयाँ वर्षका अवसरमा उपचारार्थीहरुलाई टीका,मनोरञ्जनका कार्यक्रम गर्दै आएको छ । केन्द्रले हालसम्म एक हजार बढीलाई समाजमा उपचारपछि पुर्नस्थापना गरेको केन्द्रका प्रमुख भुसालले जानकारी दिनु भयो ।
