
Pbu
Rgp1
Lnp
Ggp
Rgp
Pes
Gfs
Djs
Sgr
cjs
pku
Unsku
Srbpu
sbs

Ssm
Ksm
Gst
Rgu
Pvg
Vor
Wsp
Bbbpu
Sls
Tsm
Rsb
Rgs
Sbs
Bbu
Hal
Rgu
nsb
Asm
Ggd

Abd
Gsb
sab
Rmb
Syp
Bml
bbt
Ptm
Rpp
Mks
Jmb
Pls
Jmb
काठमाडौं । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।
आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।
त्यस्तै म्हःपूजा अर्थात स्वयम् पूजा गर्ने प्रथा नेवारी समुदायको ठूलो पर्व हो । नेवारी भाषामा म्हःको अर्थ शरीर हो । यस दिन परिवारको प्रत्येक सदस्यलाई घरमूलीले पूजा गर्ने चलन छ ।
