बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग-सहकार्य मार्फत सम्भव

कपिलवस्तु । युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल संरक्षण लैङगिक हिंसा तथा मनोसामाजिक सहयोग सम्बंधि समुदायमा अग्रपंक्तिमा रहेर संरक्षण कार्य गर्ने (frontline worker) हरूका लागि तीन दिने क्षमता विकास तालिम कृष्णनगर नगरपालिकाको सभाहलमा समपन्न भएको छ । कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै […]

दाङमा १ युवामाथि मरणासन्न हुने गरि सामुहिक कुटपिट कारण यस्तो ??

दाङ । शान्तिनगर गाउँपालिका – ६ निवासी २५ वर्षीय दुर्गा कुँवरमाथि कुटपिट भएको प्रहरीले जनाएको छ । बिहीबार दिउँसो साढे ११ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ स्थित श्रीगैंमा कुटपिट गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । आफ्नी श्रीमती दिदीको घर गएको अबस्थामा कुँवर पनि त्यहीसँगै गएका थिए । त्यहाँ गएको बेला विवाद भएको […]

काम नगरेरै मुनाफा कमाउने प्रबृत्ति अन्त्य हुनुपर्छ, स्वास्थ्य मन्त्री थारु

दाङ । नेपाली समाजमा काम नगरेरै मुनाफा कमाउने प्रबृत्ति हावी भएकोले देशको अर्थतन्त्र घाटामा गैरहेको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री इन्द्रजित थारुले बताउनु भयो ।मुनाफा कमाउन पसिना बगाउनु पर्छ । कमिसन तन्त्रको लालच समाज सरकार र राजनितिक दलमा समेत ब्याप्त हुनु हुदैन । यसो भयो भने देशको अर्थतन्त्र मजबुद हुन सक्दैन उहाँले बताउनुभयो […]

राप्ती गाउँपालिकामा घरेलु हिंसा न्यूनिकरणको लागि दम्पत्तीलाई तालिम

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा घरेलु हिंसा न्यूनिकरणको लागि श्रीमान श्रीमतिलाई संगै राखेर तालिम दिईएको छ । एकीकृत सामुदायिक विकास परियोजना संचालन गर्दै आएको नामासालिङ सामुदायिक विकास केन्द्रले राप्ती गाउँपालिका वडा न. ३ का श्रीमान श्रीमतीलाई सहभागी गराएर एकदिने लैङ्गिकहिँसा सम्बन्धी पारिवारिक परामर्श तालिम संचालन गरेको हो । केन्द्रले गठन गरेका देऊखुरी क्षेत्रका विभिन्न १० […]

राप्ती बचाउ अभियान नामकाे फेसबुक आइडी चलाउने खनाल पक्राउ

दाङ । देउखुरीमा एक जना साइवर अपराध सम्बन्धी अभियोगमा पक्राउ परेका छन् । राप्ती बचाउँ अभियानको नाममा फेसवुक खाता खोलेर राप्ती गाउँपालिकाका अध्यक्षको बिरुद्धमा जथाभावी स्टाटस लेखेको उजुरीको आधारमा अनुसन्धानको लागि राप्ती गाउँपालिका–१ निवासी विशेश्वर खनाल (विपी)लाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिएका छन् । ‘साइइवर व्यूरोले मुद्दा हेर्छ । […]

लोक दोहोरी गीत प्रतिष्ठान गुल्मीद्वारा फरक क्षमताका विद्यार्थीलाई न्यानो कपडा वितरण

गुल्मी । लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले फरक क्षमताका विद्यार्थीले अध्ययन गर्दै आएको विद्यालयमा न्यानो कपडा वितरण गरेको छ । प्रतिष्ठान गुल्मी शाखाले सातौं जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा बिहिवार जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–९ उपल्लो तम्घास माध्यमिक विद्यालयमा फरक क्षमताका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष जनक पन्थले बताए । प्रतिष्ठान गुल्मीले यहिँ […]

निर्वाचनमा उत्कृष्ट एवम् उल्लेखनीय कार्यबाट दाङ ट्राफिक प्रहरी प्रमुख परियार पुरस्कृत

दाङ । मंसिर ४ गते सम्पन्न भएको प्रदेश सभा सदस्य तथा प्रतिनिधी सभा सदस्य निर्वाचनलाई स्वस्छ, निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन र प्रहरी संगठनले दिएको जिम्मेवारी ईमान्दारी, बफादारी एवं कर्तव्यनिष्ट रही उत्कृष्ट एवम् उल्लेखनिय कार्य गरेको उच्च मुल्याङकन गर्दै । त्यस्तै तालुक लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुलसीपुरबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक […]

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीबाट शुभारम्भ

दाङ । लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीबाट शुभारम्भ भएको छ । प्रदेश सरकारले लुम्बिनीको स्थायी राजधानी बुधबारदेखि शुभारम्भ गरिएको हो । त्यस्तै राजधानी कार्यान्वयनमा आएसँगै सरकारी कामकाज गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । देउखुरीमा तयार भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदेश प्रमुख अमिक शेरचनले झण्डोत्तोलनसहित कार्यालयको उद्घाटन गरेपछि कार्यालय औपचारिक रूपमा सञ्चालनमा आएको […]

कृष्णनगर पालिकाले नागरिकको सहजताका लागि वडा तहमै घुम्ती शिविरलाई निरन्तरता दिदै

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको आयोजनामा आज वडा नं २ को वडा कार्यालयबाट सेवा प्रवाह घुम्ती शिविरलाई निरन्तरता दिएको छ । २६ गते कृष्णनगर नगरपालिकाका ले वडा नं १२ मा सेवा प्रवाह घुम्ती शिविर सुरुवात गरेको थियो सोही क्रममा आज वडा नं २ बाट सेवा प्रवाह गरिएको जानकारी कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]