
pku
Srbpu
Rgp
Ggp
Pbu
Rgp1
Pes
Unsku
Sgr
Lnp
cjs
Gfs
sbs
Djs

Bbbpu
Ssm
Ggd
Rgu
Rgu
Wsp
Pvg
Ksm
Sbs
Bbu
Gst
Rgs
Vor
Tsm
Hal
nsb
Asm
Sls
Rsb

Syp
Mks
sab
Rpp
bbt
Abd
Ptm
Gsb
Jmb
Pls
Bml
Jmb
Rmb
गोरखा । गोरखा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष खिलबहादुर रानाको निधन भएको छ ।भाइटीकाको दिन साँझ उनको निधन भएको हो । घरमै बसिरहेको बेला दिउँसो एक्कासी लडेर बेहोस भएपछि उनलाई गोरखा अस्पताल पुर्याइएको थियो ।
त्यस्तै गोरखा अस्पतालका अनुसार अस्पताल पुग्नुअघि नै उनको निधन भइसकेको थियो । मृत्युको कारण भने अझै खुल्न सकेको छैन ।
युवा संघ नेपालका केन्द्रीय पदाधिकारी समेत रहेका उनी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् । रानाको शव पोष्टमार्टका लागि गोरखा अस्पतालमा राखिएको छ ।अनलाइनखबर
