
cjs
Unsku
pku
Rgp
Srbpu
sbs
Lnp
Pes
Pbu
Djs
Sgr
Ggp
Rgp1
Gfs
दाङ । नागरिकहरुको बाँच्न पाउने र खान पाउने खाद्य अधिकार र खाद्य सम्प्रभूताका लागि बहस पैरबी गर्दै आएको फियान नेपाल र खाद्य अधिकार सञ्जाललले नागरिकहरुको अधिकार स्थापित तथा कार्यान्वयन गर्न दवाव दिदै सरकारका निकायहरु धाउन थालेको छ । यसै क्रममा आइतवार लुम्बिनी प्रदेश सरकारको कृषि तथा भूमी ब्यवस्था मन्त्रालय बुटवलमा खाद्य अधिकारको क्षेत्रमा कृयाशिल एक […]
दाङ । राजपुर गाउँपालिकामा एक दिने निःशुल्क स्वास्थ्य सम्बन्धी वृहत स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ। छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय राजपुरकाे आयोजना र मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल काठमाडौँको प्राविधिक सहयोगद्वारा राजपुर गाउँपालिका वडा नम्बर ५ जंग्रहवा स्थित दिपज्योति प्राथमिक विद्यालयको प्राङ्गणमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो।शनिबार […]
दाङ । भारतमा बेचिन लागेकी युवतीको गढवा गाउँपालिका द्वारा ३१ औं दिनमा सकुसल उद्धार गरिएको छ। गढवा गाउँपालिकाकी १७ बर्षिय सुरक्षा चौधरी (नाम परिवर्तन गरिएको) लाई भारतको बहराईज बाट उद्दार गरेको गढवा गाउँपालिकाले जनाएको छ । ति युवतीलाई अञ्जान ब्यक्तिले बिभिन्न प्रलोभनमा पारेर नेपालगंजको रुपैडिहा बर्डर हुदै बहराईज पुर्याई आफू फरार भएको बताएकी छिन् । […]
कपिलवस्तु । भारत उत्तर प्रदेशको राजधानी लखनऊ को हजरतगंजमा सस्तो सर्वसुलभ डिजाइनर लगायत अन्य आनलाइन तथा साफ्टवेयर सम्बंधि विभिन्न काम गर्ने कोडआन इन्फोसिस्टम आफिस द्वारा ग्रहक लाई सेवा दिदै आएको छ । सो आफिसबाट website development, search engine optimization,leads generation, social media management, logo design, Animation video,pay-per- click, CRM, school software, hospital software, Android app […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ मा अबस्थित सम्राट सिमेन्ट कम्पनीमा काम गर्ने स्थानीय महिला कामदार आन्दोलित भएका छन् ।आफुहरुले नियमित काम गर्न पाउनु पर्ने माग गर्दै महिला कामदारहरुले आज बिहानैदेखि लमही बनगइ सड्क अबरुद्ध गरेका छन् । स्थानीयलाई काममा नलगाइ बाहिरबाट मान्छे ल्याएर राखेको र एकदिन काममा लगाउने र अर्को दिन काम […]
दाङ । पुर्वमा मानपर खोला,पश्चिममा गुरुङखोला र उत्तरमा राप्ती नदी तथा दक्षिणमा चुरेबाट बग्ने खहरेको भेल । हामी अनिकालमा बिउ जोगाउन पनि नसक्ने भएका छौ भने बाढीको प्रकोपको हुलचालमा जिउ पनि जोगाउन हम्मे हम्मे अवस्थामा छौं–गढवा ७ चन्दनपुर निवासी उमाकान्त डाँगीले भन्नुभयो । बर्षातको समयमा हामी चारै तिरको बाढीले चपेटामा परेका छौं तर राज्यका निकायहरु […]
दाङ । ईलाका प्रहरी कार्यलय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक सुजन शाहले आईतवार आफू मातहतको कार्यालयका सम्पूर्ण शाखाहरु,कार्यालय कम्पाउण्ड, मेश, ब्यारेक लगायतको निरीक्षण गर्नुक भएको छ । त्यस्तै कार्यरतसम्पूर्ण प्रहरी क्रमचारीहरुलाई प्रहरीको काम कर्तव्य, जिम्मेवारी, अधिकार, प्रहरी कर्मचारीले पालना गर्नु पर्ने आचारसंहिता, प्रहरी काम कारवाहीमा मानव अधिकारको संरक्षण, प्रहरी कर्मचारीको सेवा सुबिधा लगायत विविध बिषयमा […]
दाङ । पौष्टिक कृषि सहकारी संस्थाको नवौं बार्षिक साधारणसभा शनिवार गढवामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हुमाकान्त सुवेदीको अध्यक्षतामा भएको साधारणसभामा संस्थाका कोषाध्यक्ष टोपलाल सुवेदी सागर ले संस्थागत तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । गढवाको वडा नम्बर ६ र ७ मा कार्यक्षेत्र रहेको सो सहकारी संस्थाले यस क्षेत्रका किसानहरुलाई मलखाद उपलब्ध गराउँदै आउको […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ मटेरिया स्थित सुर्योदय कृषक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा देब बहादुर केसी निर्वाचित हुनु भएको छ । संस्थाको २४ औं वार्षिक साधारण सभाले केसीलाई सर्वसम्मतीका संस्थाको संचालन समितिको अध्यक्षमा निर्वाचित गराएको हो । जसको उपाध्यक्षमा नमराज न्यौपाने,सचिवमा अग्नि भट्टराई,कोषाध्यक्षमाअनिता भण्डारी,सदस्यमा नरबहादुर कार्की,ज्ञान बहादुर चौधरी,सीता खनाल, शेरबहादुर भण्डारी,पार्वती […]