
pku
Rgp
Ggp
Pbu
Unsku
Srbpu
Sgr
Lnp
sbs
Rgp1
Djs
Gfs
cjs
Pes

Gst
Ksm
Ggd
Pvg
Rgu
Asm
nsb
Rgs
Bbu
Wsp
Bbbpu
Vor
Hal
Ssm
Rgu
Sls
Rsb
Sbs
Tsm

Rpp
Pls
bbt
Jmb
Ptm
Bml
Rmb
Syp
Mks
Jmb
Abd
Gsb
sab
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ मटेरिया स्थित सुर्योदय कृषक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा देब बहादुर केसी निर्वाचित हुनु भएको छ ।
संस्थाको २४ औं वार्षिक साधारण सभाले केसीलाई सर्वसम्मतीका संस्थाको संचालन समितिको अध्यक्षमा निर्वाचित गराएको हो । जसको उपाध्यक्षमा नमराज न्यौपाने,सचिवमा अग्नि भट्टराई,कोषाध्यक्षमाअनिता भण्डारी,सदस्यमा नरबहादुर कार्की,ज्ञान बहादुर चौधरी,सीता खनाल, शेरबहादुर भण्डारी,पार्वती गिरी रहनु भएको छ ।
त्यस्तै लेखा सुपरिवेक्षणको संयोजकमा बेदु प्रसाद अधिकारी,सदस्यमा शिशिर पोख्रेल लपाली,पुजा आचार्य निर्वाचित हुनु भएको छ । यस्तै उक्त निर्वाचित समितिले विभिन्न उपसमितिहरु तय गरेर कामकार्य अघि बढाउने नव निर्वाचित अध्यक्ष देब बहादुर केसीले बताउनु भएको छ ।
