मार्चपास तथा म्युजिकल पिटि प्रस्तुतमा प्रतिष्ठा एकेडेमी कालाकाटे प्रथम

दाङ । देउखुरीको गढवा गाउँपालिका स्तरीय रास्ट्रपति रनिङ शिल्ड २०७९ मा संचालन गरिएको मार्चपास तथा म्युजिकल पिटिमा प्रतिष्ठा एकेडेमी कालाकाटे प्रथम भएको छ ।गढवा गापा भरिका विभिन्न सरकारी तथा निजि विद्यालयहरुद्वारा राखिएको मार्चपासमा प्रतिष्ठा एकेडेमीले कालाकाटेले उत्कृस्ट मार्चपास तथा म्युजिकल पिटि प्रस्तुत गर्दै प्रथम स्थान हासिल गर्न सफल भएको हो । सरस्वती मावि विद्यानगरको प्राङ्गणमा […]

आज माघे सङ्क्रान्ति पर्व देशभर धुमधामका साथ मनाइँदै

काठमाडौं । आज माघे संक्रान्ति पर्व मनाइँदैछ । खासगरी थारु समुदायले मनाउने यो पर्व अहिले सबैतिर फैलिएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर अर्थात माघे सङ्क्रान्ति भन्ने गरिन्छ । यस पर्वका अवसरमा काठमाडौं लगायत विभिन्न ठाउँमा माघी विशेष मेलासमेत लागेका छन् । जहाँ थारु र मगर […]

नेपाल मगर संघ राप्ती गाउँ कार्यसमितिको आयोजनामा माघी विशेष कार्यक्रम सम्पन्न

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा नेपाल मगर संघ राप्ती गाउँ कार्यसमितिको आयोजनामा शनिबार गाउँपालिका स्तरीय माघे संक्रान्ति विशेष माघी मिलन कार्यक्रम सम्पन्न भएको छ ।नेपाल मगर संघ राप्ती गाउँ कार्यसमितिका अध्यक्ष धनिराम घर्ती मगरको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रममा प्रमुख अतिथि विष्टले मगरहरुको पोशाक वर्षमा एक दिन मात्र […]

दाङ देउखुरीको रिहार मेला उद्घाटन,करिब ३ लाख भक्तजन उपस्थित हुने समितिद्वारा अपेक्षा

दाङ । देउखुरीको रिहार मेला बिधिवत रुपमा शुक्रबार उद्घाटन गरिएको छ । मेलालाई लमही नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भेषबहादुर केसी (रमेश) ले बिधिवतका साथ उद्घाटन गरेका हुन् । बगारबाबा धार्मिक पर्यटन बिकाश क्षेत्रका अध्यक्ष रबिन्द्र खत्रीको अध्यक्षता तथा वडाध्यक्ष भेषबहादुर केसीको प्रमुख आतिथ्यमा मेलाको उद्घघाटन गरिएको हो । यो सँगै मेलाको शुरुवात भएको […]

दाङको बाह्रकुने दह लगयत मेलालाई मध्यनजर गर्दै विशेष सुरक्षा लागू एसपी :वली

दाङ । घोराही उपमहानगरपालिका १३ मा रहेको बाह्रकुने दहमा प्रतेक बर्ष लाग्ने मेला लाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय दाङले विशेष सुरक्षा योजना अघि सारेको छ । दह मेलामा हुन सक्ने सम्भाबित घटना रोक्नको लागि विशेष सुरक्षा योजना अघि सारिएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी वीर बहादुर वलीको कमान्डमा जिल्लाभर खटिने प्रहरी टोलीले पर्यटकिए एवं […]

ईप्रका जमुनाहले भन्सार छलीको अवैध सामानहरु पक्राउ गरि भन्सारमा बुझायो

बाँके । नेपालगंज उपमहानगरपालिका वडा नम्बर १५ जमुनाह स्थित ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको विशेष प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छलि ल्याएको सामान बरामद गरेको छ । जमुनाह प्रहरीले चिनि ३ बोरा, सेलो पेन १० काटुन, सुपर पावर सुर्ति १००, जेन्स सुट कपडा ६ थान, भेलि ८० के.जि, लेडिज उनि सुट […]

राप्तीको दोस्रो गाउँसभा तथा दोस्रो अधिवेशनद्वारा माघीको शुभकामना र शोक प्रस्ताव पारित

दाङ । राप्ती गाउँपालिकाको दोस्रो गाउँ सभाको दोस्रो अधिवेशनको पहिलो बैठकले माघी पर्वको शुभकामना र शोक प्रस्ताव पारित गरेको छ । शुक्रबार गाउँपालिकाको सभाहल मसुरीयामा भएको गाउँ सभाको पहिलो बैठकमा गाउँ सभाका अध्यक्ष प्रकाश विष्टले माघी पर्वका अवसरमा गाउँपालिका बासीहरूलाई शुभकामना व्यक्त गर्नु भएकाे थियो । साथै उहाँले माघी पर्वले सबै जातजाति,भाषाभाषी, विभिन्न धर्मावलम्बीहरू बीच […]

चेतनशिल सहकारीको संस्थाको साधारणसभा,सहकारी नियमन गर्न गढवामा कानून बन्दै

दाङ । सहकारीको मुल्य मान्यता र सिद्धान्त अनुरुप सहकारी संस्थाहरु संचालन गर्न र लगानी डुब्न नदिन सहकारी संस्थाहरु चनाखो हुनुपर्ने गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले बताउनु भएको छ ।सहकारी संस्थाहरुलाई नियमन गर्न गाउँपालिकामा सहकारी शाखाको समेत ब्यवस्थापन गरिसकेको उहाँले बताउनुभयो । गढवा गाउँपालिका क्षेत्रको पुरानो तथा महिलाहरुले मात्र सञ्चालन गरेको चेतनशिल महिला बचत तथा […]

दाङ प्रहरीद्वारा चोरी नियन्त्रण गर्न विशेष टोली परिचालन, ब्यापारीसंग एसपी वलीको छलफल

दाङ । मोबाइल हराएको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी गर्नेहरुको संख्या बढ्दै गएपछि दाङ प्रहरीद्वारा मोबाइल चोरी एवं लुटपाटका घटना नियन्त्रण गर्न विशेष टोली परिचालन गर्ने भएको छ। शुक्रबार जिल्ला प्रहरी कार्यालय दाङमा आयोजित कार्यक्रममा दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले चोरी लुटपाट नियन्त्रण गर्ने, हराएको मोबाइल फेला पार्ने र घटनामा संलग्नलाई कारबाहीको […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]