
Rgp1
Gfs
Djs
Rgp
Srbpu
Pbu
pku
Lnp
sbs
Ggp
Pes
Unsku
Sgr
cjs

Tsm
Ssm
Gst
Ksm
Rsb
Bbu
Rgu
Asm
Wsp
Rgu
Ggd
Rgs
nsb
Bbbpu
Vor
Sls
Hal
Pvg
Sbs

sab
Mks
Rmb
Rpp
Ptm
Pls
Gsb
Bml
Abd
Jmb
bbt
Jmb
Syp
दाङ । देउखुरीको गढवा गाउँपालिका स्तरीय रास्ट्रपति रनिङ शिल्ड २०७९ मा संचालन गरिएको मार्चपास तथा म्युजिकल पिटिमा प्रतिष्ठा एकेडेमी कालाकाटे प्रथम भएको छ ।
गढवा गापा भरिका विभिन्न सरकारी तथा निजि विद्यालयहरुद्वारा राखिएको मार्चपासमा प्रतिष्ठा एकेडेमीले कालाकाटेले उत्कृस्ट मार्चपास तथा म्युजिकल पिटि प्रस्तुत गर्दै प्रथम स्थान हासिल गर्न सफल भएको हो ।
सरस्वती मावि विद्यानगरको प्राङ्गणमा भब्य रुपले आयोजना गरिएको रनिङ शिल्डमा आफ्नो उत्कृष्ट प्रस्तुती दिदै प्रतिष्ठा एकेडेमी प्रथम स्थान हासिल गर्न सफल भएको छ । २०७७ र २०७८ सालमा आयोजित रास्ट्रपति रनिङ शिल्ड अन्तर्गत मार्चपासमा पनि प्रथम स्थान हासिल गरेको यस विद्यालयले सदा वर्षझै यस वर्षपनि आफ्नो उत्कृष्ट प्रस्तुती दिदै प्रथम स्थान हासिल गर्न सफल भएको हो।
यसरी लगातार तीन वर्षसम्म मार्चपास सहितको पिटि प्रदर्शनमा प्रथम स्थान हासिल गर्दा मार्चपासमा प्रतिष्ठा एकेडेमिले ऐतिहासिक रुपमा ह्याट्रीक गर्न सफल भएको छ। यसका साथसाथै अन्य धेरै पुरस्कारहरु पनि जितेको छ। कालाकाटे स्थित २०६४ सालमा स्थापित यस विद्यालयले विद्यार्थीहरुलाइ उत्कृष्ट शिक्षा दिदै आएको छ। ब्यबहारिक शिक्षालाई विषेश जोड दिने यस विद्यालयले विभिन्न खेल तथा अन्य छेत्रहरुमा विद्यार्थीहरुलाइ बारम्बार अग्रसर गराउने गर्दछ।

