
Ggp
Rgp
Unsku
Lnp
Srbpu
Rgp1
Sgr
pku
Pbu

Rgs
Gst
Asm
Ggd
Bbbpu
Rgu
Ssm
Hal
nsb
Ksm
Pvg
Rsb
Wsp
Rgu
Tsm
Sbs
Bbu
Vor
Sls

Rpp
Pls
Abd
Mks
Jmb
Ptm
bbt
Gsb
sab
Jmb
Rmb
Bml
Syp
दाङ । राप्ती गाउँपालिकाको दोस्रो गाउँ सभाको दोस्रो अधिवेशनको पहिलो बैठकले माघी पर्वको शुभकामना र शोक प्रस्ताव पारित गरेको छ ।
शुक्रबार गाउँपालिकाको सभाहल मसुरीयामा भएको गाउँ सभाको पहिलो बैठकमा गाउँ सभाका अध्यक्ष प्रकाश विष्टले माघी पर्वका अवसरमा गाउँपालिका बासीहरूलाई शुभकामना व्यक्त गर्नु भएकाे थियो । साथै उहाँले माघी पर्वले सबै जातजाति,भाषाभाषी, विभिन्न धर्मावलम्बीहरू बीच आत्मिय सम्बन्ध कायम रहोस् भन्ने कामना समेत गर्नु भएको थियो ।
त्यस्तै अध्यक्ष विष्टले केही महिना अगाडि राप्ती गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य मुकेश चाैधरीको असमाहिक निधन प्रति दुख व्यक्त गर्दै शोकसन्तव्द परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नु भयो ।
गाउँ सभाका सदस्यहरूले १ मिनेट माैन धारण समेत गरेका थिए । गाउँसभाका अध्यक्ष विष्टले दोस्रो गाउँसभाको दोस्रो अधिवेशनको दोस्रो बैठक आगामी माघ १५ गते बिहान ११ बजे गाउँपालिकाको सभाहल मसुरीयामा आह्वान गर्नु भएको छ।

