
Rgp1
Srbpu
Pbu
Rgp
pku
Sgr
Unsku
Lnp
Ggp

Gst
Ssm
Bbu
Rgs
Sls
Asm
Pvg
Rsb
Ksm
Bbbpu
Vor
Wsp
Sbs
Rgu
Ggd
Tsm
Rgu
Hal
nsb

Gsb
Mks
Rpp
Syp
Bml
bbt
sab
Ptm
Pls
Abd
Rmb
Jmb
Jmb
बाँके । नेपालगंज उपमहानगरपालिका वडा नम्बर १५ जमुनाह स्थित ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको विशेष प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छलि ल्याएको सामान बरामद गरेको छ ।
जमुनाह प्रहरीले चिनि ३ बोरा, सेलो पेन १० काटुन, सुपर पावर सुर्ति १००, जेन्स सुट कपडा ६ थान, भेलि ८० के.जि, लेडिज उनि सुट १४ पिस, पिठो २ बोरा सामना बरामद गरेको हो ।
त्यस्तै उक्त सामानको मूल्य अन्दाजी मुल्य रु १,१२,९५०।– एक लाख बाह्र हजार नौ सय पचास रहेको र बरामद गरी आबश्यक कारबाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाइएको ईलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज वरिष्ठ सइ पुर्ण बिकले जानकारी दिएका छन् ।

