
Sgr
Rgp
sbs
pku
Pes
Gfs
Pbu
cjs
Srbpu
Ggp
Rgp1
Lnp
Djs
Unsku

Rgs
nsb
Bbbpu
Sls
Hal
Tsm
Rsb
Rgu
Ssm
Gst
Asm
Rgu
Vor
Wsp
Bbu
Pvg
Ggd
Sbs
Ksm

Gsb
Jmb
Ptm
Syp
Rmb
Rpp
Bml
sab
Abd
Pls
bbt
Mks
Jmb
काठमाडौँ । पोखरामा दुर्घटनामा यति एयरलाइन्सको विमानमा १५ विदेशी सहित ६८ जना नेपाली यात्रु रहेको खुलेको छ । ७२ सिट क्षमता भएको विमानमा चार जना चालक दलका सदस्यहरू रहेका थिए ।
त्यस्तै नागरिक उड्डयन प्राधिकरणका अनुसार ४ जना रुसी, ५ जना भारतीय, १ जना फ्रेन्च, २ जना कोरियाली, १ जना आइरिस, १ जना अस्ट्रेलियन र १ जना अर्जेन्टिनी नागरिक रहेका थिए । बाँकी ५३ जना नेपाली यात्रु रहेका थिए ।
यति एयरलाइन्सको विमान आइतबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न अघि दुर्घटना भएको थियो । विमानस्थललाई हाल बन्द गरिएको छ ।
