
Gfs
Rgp1
Unsku
Lnp
Pes
Pbu
cjs
Sgr
sbs
pku
Djs
Rgp
Srbpu
Ggp

Wsp
Ssm
Hal
Bbu
Vor
Pvg
Ggd
Rgs
nsb
Ksm
Asm
Rsb
Tsm
Gst
Sbs
Bbbpu
Sls
Rgu
Rgu

Pls
Ptm
Jmb
Jmb
Rpp
Mks
sab
Gsb
Abd
Bml
bbt
Syp
Rmb
दाङ । मोबाइल हराएको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी गर्नेहरुको संख्या बढ्दै गएपछि दाङ प्रहरीद्वारा मोबाइल चोरी एवं लुटपाटका घटना नियन्त्रण गर्न विशेष टोली परिचालन गर्ने भएको छ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय दाङमा आयोजित कार्यक्रममा दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले चोरी लुटपाट नियन्त्रण गर्ने, हराएको मोबाइल फेला पार्ने र घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउनका लागि टोली परिचालन हुने जानकारी दिए। जिल्ला प्रहरी कार्यालय दाङका मुद्दा शाखा प्रमुख प्रहरी निरीक्षक सन्जिब बेल्बासेको नेतृत्वमा रहने टोलीले हराएका मोबाइल पत्ता लगाएर सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउने कार्यलाई जोड दिनेछ।
त्यस्तै कार्यक्रममा मोबाईल चोरी र चोरीका मोबाईल प्रयोग नियन्त्रण सम्बन्धमा दाङका मोबाइल पसल संचालकहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सर्वसाधारणका चोरी भएका,हराएका मोबाइल दाङ प्रहरी कार्यालयमा उजुरी परेको थियो । जसमध्ये प्रहरीले हराएका केही मोबाइलहरु पत्ता लगाएर सम्बन्धित धनीलाई बुझाएको दाङ प्रहरी प्रमुख एसपी वलीले बताए ।
