
Sgr
Rgp
Ggp
Djs
Rgp1
Pes
sbs
Lnp
Gfs
cjs
Pbu
Unsku
Srbpu
pku
दाङ । लमही नगरपालिका वडा नम्बर २ मा वडा स्तरिय थारु नाचगान तथा माघ मिलन कार्यक्रम सम्पन्न भएको छ । वडाको रनियापुरमा आयोजित कार्यक्रमलाई लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले उद्घाटन गरेका हुन । कार्यक्रममा प्रमुख चौधरीले माघीको उपलक्ष्यमा शुभकामना ब्यक्त गर्दै थारुहरुको महान पर्व माघीले सबैमा आत्मियताको ढोका खुल्ने बताए । उनले एकअर्कामा खुसी साट्ने […]
काठमाडौं । नेपाल सरकार माननीय उप-प्रधानमन्त्री तथा गृहमन्त्रीस्तर गृह मन्त्रालयको मिति २०७९/ ०९/२९ गतेको निर्णय अनुसार साविक साईबर व्यूरो भोटाहिटी, काठमाण्डौंबाट १ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगर मोरङ सरुवा हुनुभएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरमा कार्यालय प्रमुखको रुपमा कार्यरत प्रहरी नायव महानिरीक्षक डिआईजी श्यामलाल ज्ञवालीलाई एक कार्यक्रम समारोहका बीच बिदाई हुनु भएको छ ।उक्त […]
तनहुँ । नाबालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए । त्यस्तै जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ । जोशीलाई उक्त प्रकरणमा सहयोगी […]
दाङ । नेपाल प्रहरीका १४ जना निरीक्षक इन्स्पेक्टरहरूको काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले मंगलबार आवश्यकता अनुसार उनीहरूको काज सरुवा गरेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको ट्राफिक प्रमुख झबिन्द्र परियारको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ काठमाडौं सरुवा भएको छ । दाङमा बस्दा ट्राफिक प्रमुख परियारले दुर्घटना न्यूनीकरण गर्न धेरै अभियान चलाएका थिए […]
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको कार्यालय प्राङ्गण बिना बजेट विभिन्न जिन्सी सामान सहयोगमा ७०० बर्ग मिटर पिच भएको छ ।बर्खायाममा हिलो हुने खाल्डाखुल्डीमा पानी जम्ने समस्या हुने भएको हुँदा सेवा ग्राहीको सुविधालाई मध्यनजर गर्दै घोराही उपमहानगरपालिका तथा विभिन्न सहयोग दाता पिके निर्माण सेवा,प्रवीण भण्डारी,सुरेश पोख्रेलको मेसिनरी सहयोगमा कालोपत्रे कार्य सम्पन्न भएको जिल्ला ट्राफिक […]
दाङ । नेपाली काङ्ग्रेस राप्ती गाउँपालिकाले सोमबार शहिद श्रीनारायण चौधरीको २२ औं स्मृती दिवस मनाएको छ । राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटमा रहेको शहिद श्रीनारायण चौधरीको शालिकमा माल्यापर्ण गरि दिवस मनाइएको हो ।पालिका सभापति विद्याशरण चौधरीको अध्यक्षता एवम् पार्टीका जिल्ला सभापति शंकर डाँगीको प्रमुख आथित्यता तथा लुम्बिनी प्रदेश सदस्य देवनारायण चौधरीको विशिष्ट आथित्यतामा भएको […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगरमा आज जीवनको चाहना योग शिक्षा र साधना भन्ने नाराका साथ राष्ट्रीय योग दिवस मनाइएको छ ।कृष्णनगर नगरपालिका अन्तर्गत संचालित नागरिक आरोग्य सेवा केन्द्र (आयुर्वेद शाखा) को आयोजनामा सरसफाई तथा योगाभ्यास गरि मनाएको छ । नगरका प्रत्येक नागरिक लाई योग अपरिहार्यता को बोध गराउन, सबैलाई योगमय गराइ स्वास्थ्य जीवनको परिकल्पना लाई […]
काठमाडौँ । पोखरामा दुर्घटनामा यति एयरलाइन्सको विमानमा १५ विदेशी सहित ६८ जना नेपाली यात्रु रहेको खुलेको छ । ७२ सिट क्षमता भएको विमानमा चार जना चालक दलका सदस्यहरू रहेका थिए । त्यस्तै नागरिक उड्डयन प्राधिकरणका अनुसार ४ जना रुसी, ५ जना भारतीय, १ जना फ्रेन्च, २ जना कोरियाली, १ जना आइरिस, १ जना अस्ट्रेलियन र […]
दाङ । देउखुरीको गढवा गाउँपालिका स्तरीय रास्ट्रपति रनिङ शिल्ड २०७९ मा संचालन गरिएको मार्चपास तथा म्युजिकल पिटिमा प्रतिष्ठा एकेडेमी कालाकाटे प्रथम भएको छ ।गढवा गापा भरिका विभिन्न सरकारी तथा निजि विद्यालयहरुद्वारा राखिएको मार्चपासमा प्रतिष्ठा एकेडेमीले कालाकाटेले उत्कृस्ट मार्चपास तथा म्युजिकल पिटि प्रस्तुत गर्दै प्रथम स्थान हासिल गर्न सफल भएको हो । सरस्वती मावि विद्यानगरको प्राङ्गणमा […]